क्रिकेट खेलबाट बिश्राम लिने अलराउण्डर स्टोक्सको घोषणा « Khabarhub

क्रिकेट खेलबाट बिश्राम लिने अलराउण्डर स्टोक्सको घोषणा


१६ श्रावण २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अलराउण्डर बेन स्टोक्सले सबै फर्म्याटका क्रिकेटबाट विश्राम लिने घोषणा गरेका छन् ।

इंग्ल्यान्ड एण्ड वेल्स क्रिकेट बोर्डले शुक्रबार स्टोक्सले क्रिकेटबाट विश्राम लिने निर्णय गरेको जनाएको छ ।

इंग्ल्यान्डका अलराउण्डर स्टोक्सले आफ्नो मानसिक स्वास्थ्यलाई प्राथमिकतामा राख्दै क्रिकेटबाट अनिश्चितकालका लागि विश्राम लिने निर्णय गरेको बोर्डले जनाएको छ ।

क्रिकेटबाट विश्राम लिने निर्णयसँगै स्टोक्सले भारतविरुद्धको टेस्ट सिरिज गुमाउने भएका छन् । इंग्ल्यान्डले घरेलु मैदानमा भारतसँग पाँच खेलको टेस्ट सिरिज खेल्नेछ । पहिलो टेस्ट अगस्ट ४ मा हुनेछ ।

प्रकाशित मिति : १६ श्रावण २०७८, शनिबार  १० : ४० बजे

मुख्यमन्त्री कप महिला भलिबलको उपाधि रूपन्देहीलाई

घोराही– यहाँ जारी दोस्रो मुख्यमन्त्री कप लुम्बिनी प्रदेशस्तरीय महिला भलिबल

इरानी प्रतिनिधिमण्डल सवार विमानमा अमेरिकी हमलामा मारिएका विद्यार्थीको तस्बिर र झोला

काठमाडौं- अमेरिकी र इरानी अधिकारीहरूबीच उच्चस्तरीय शान्ति वार्ताको तयारी भइरहँदा

संविधान र राष्ट्रिय हितमा आँच आए सडक र सदनबाट प्रतिवाद गर्छौं : प्रचण्ड

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले संविधानमाथि छेडखानी

रूख काट्ने क्रममा एक जनाको मृत्यु, दुई घाइते

त्रिशूली– आज यहाँको बेलकोटगढी नगरपालिका–९ नलगाउँमा रूख काट्ने क्रममा एक

पर्यटन विकासलाई दिगो बनाउन गाउँ केन्द्रित हुनुपर्छ : अध्यक्ष दाहाल

काठमाडौं– राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले नेपालको पर्यटन क्षेत्रलाई समावेशी