भारतीय प्रधानमन्त्री मोदीले भने– छिमेकीसँग हाम्रो व्यवहार असल हुनुपर्छ « Khabarhub

भारतीय प्रधानमन्त्री मोदीले भने– छिमेकीसँग हाम्रो व्यवहार असल हुनुपर्छ


१६ श्रावण २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– महाकाली नदी तर्दै गर्दा भारतीय सशस्त्र सीमा बल (एसएसबी) ले तुइन काटेर नेपाली युवक बेपत्ता भएपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले छिमेकीबीचको सम्बन्ध र व्यवहार असल हुनुपर्ने सुझाएका छन् ।

उनले सामाजिक सञ्जालमार्फत छिमेकी मुलुकहरूसँग गर्ने व्यवहार असल हुनुपर्ने बताएका हुन् ।

उनले लेखेका छन्, ‘भूटान होस्, नेपाल होस्, माल्दिभ्स होस्, मोरिसस होस्, हामी केवल छिमेकीमात्रै होइन, बरु हाम्रो सोच र सामाजिक तानाबानामा पनि धेरै समानता छ । हामी सबै सुख–दुःखका साथी हौं । जब, कुनै आपत आउँछ, विपत्त आउँछ, तब सबैभन्दा पहिले हामीले एक अर्कालाई सहयोग गर्छौं ।’

प्रकाशित मिति : १६ श्रावण २०७८, शनिबार  २ : १९ बजे

झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लालपुर्जा

काठमाडौं– जिल्ला भूमि समस्या समाधान समिति झापाले बुद्धशान्ती गाउँपालिका–४ का

झोलुङ्गे पुल भत्किएपछि मनकामना क्षेत्रका बासिन्दालाई समस्या

गोरखा– पछिल्लो वर्षासँगैको बाढीले सिलिङटार र चेरेस जोड्ने झोलुङ्गे पुल

अमेरिकामा १८ अर्ब डलर लगानी गर्दै एस्सार, आयोवामा बनाउँदै देशकै ठूलो स्टिल प्लान्ट

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतीय बहुराष्ट्रिय कम्पनी एस्सार समूहले अमेरिकाको

ललितपुर र धनकुटाबाट १९ जना जुवाडे पक्राउ

ललितपुर– ललितपुर महानगरपालिका-४ बागडोलबाट जुवातास खेलिरहेको अवस्थामा काठमाडौं महानगरपालिका-११ घर भएकी ५९

काभ्रेको प्रत्येक स्थानीय तहमा ‘पर्यटकीय हब’ बनाउने अवधारण

काभ्रेपलाञ्चोक– जिल्लालाई पर्यटकमैत्री रूपमा विकास गर्ने दीर्घकालीन अवधारणा अघि सारिएको