भारतीय प्रधानमन्त्री मोदीले भने– छिमेकीसँग हाम्रो व्यवहार असल हुनुपर्छ « Khabarhub

भारतीय प्रधानमन्त्री मोदीले भने– छिमेकीसँग हाम्रो व्यवहार असल हुनुपर्छ


१६ श्रावण २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– महाकाली नदी तर्दै गर्दा भारतीय सशस्त्र सीमा बल (एसएसबी) ले तुइन काटेर नेपाली युवक बेपत्ता भएपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले छिमेकीबीचको सम्बन्ध र व्यवहार असल हुनुपर्ने सुझाएका छन् ।

उनले सामाजिक सञ्जालमार्फत छिमेकी मुलुकहरूसँग गर्ने व्यवहार असल हुनुपर्ने बताएका हुन् ।

उनले लेखेका छन्, ‘भूटान होस्, नेपाल होस्, माल्दिभ्स होस्, मोरिसस होस्, हामी केवल छिमेकीमात्रै होइन, बरु हाम्रो सोच र सामाजिक तानाबानामा पनि धेरै समानता छ । हामी सबै सुख–दुःखका साथी हौं । जब, कुनै आपत आउँछ, विपत्त आउँछ, तब सबैभन्दा पहिले हामीले एक अर्कालाई सहयोग गर्छौं ।’

प्रकाशित मिति : १६ श्रावण २०७८, शनिबार  २ : १९ बजे

पोखराबाट पक्राउ परे दुर्गा प्रसाईं

काठमाडौं- मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता तथा धर्म सँस्कृति बचाउ

चीनको शेनझोउ–२० अन्तरिक्ष यान सुरक्षित पृथ्वीमा फर्कियो

एजेन्सी – चीनको शेनझोउ–२० अन्तरिक्ष यान सोमबार बिहान उत्तर चीनको

नेताहरुमा पदका लागि पदबाटै गियर चेन्ज गर्ने होड

काठमाडौं- चुनाव आउन ४५ दिन बाँकी रहँदा जनप्रतिनिधि, मन्त्री तथा

फ्लाइङ किस दिएर आफ्नै भाषामा बालेनको भाषण

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहले मधेस पुगेर

मनाङमा सात हजार मतदाता, २९ मतदान केन्द्र निर्धारण

मनाङ– आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र