आगलागीमा दम्पतीको मृत्यु « Khabarhub

आगलागीमा दम्पतीको मृत्यु


१५ भाद्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ- लमजुङमा आगलागी हुँदा दम्पतीको निधन भएको छ ।

मंगलबार बिहान साढे १ बजेतिर मर्स्याङ्दी गाउँपालिका- ९ सेग्लेस्थित धन्सारमा बस्दै आएका दम्पतीको निधन भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा ५६ वर्षीय धर्मराज भन्डारी र उनकी श्रीमती पशुपती रहेको  प्रहरी नायब उपरीक्षक कृष्णबहादुर कार्कीले बताए ।

खाना पकाउने ग्यास विस्फोट भएर आगलागी भएको हुन सक्ने प्रहरीको अनुमान छ । आगलागीबाट धन्सार पूर्ण रुपमा जलेको छ ।

प्रकाशित मिति : १५ भाद्र २०७८, मंगलबार  ९ : १७ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना