पेस्तोलसहित दुई जना पक्राउ « Khabarhub

पेस्तोलसहित दुई जना पक्राउ


१५ भाद्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज– मेड इन युएस लेखेको एक थान पेस्तोल र म्यागजिनसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

बारा सिम्रौनगढ नगरपालिका–४ गंगानगर बस्ने ३५ वर्षीय राजेश प्रसाद यादव र सोही स्थानका २० वर्षीय जितेन्द्र प्रसाद कुशवाहालाई पेस्तोलसहित प्रहरीले पक्राउ गरेको हो।

प्रदेश प्रहरी कार्यालय जनकपुर तथा जिल्ला प्रहरी कार्यालयबाट खटेको संयुक्त प्रहरी टोलीले सिम्रौनगढ नगरपालिका–६ स्थित विधायक होटेलबाट दुबैजनालाई पेस्तोलसहित पक्राउ गरेको बाराका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए।

उनीहरुको साथबाट मेड इन युएस नं. ७७७७० लेखेको म्यागजिनसहितको पेस्तोल र सोमा लाग्ने एक थान अतिरिक्त म्यागजिन बरामद गरिएको उनले बताए।

प्रकाशित मिति : १५ भाद्र २०७८, मंगलबार  ७ : २३ बजे

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना