सर्वोच्चमा अर्को समूह कालो-सेतो पट्टी बाँधेर प्रदर्शनमा « Khabarhub

सर्वोच्चमा अर्को समूह कालो-सेतो पट्टी बाँधेर प्रदर्शनमा


१४ कार्तिक २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको राजीनामा माग गर्दै सर्वोच्च अदालतमा कालो पट्टी लगाएर विरोध भइरहेको बेला अर्को समूहले हातमा कालो र सेतो पट्टी बाँधेर छुट्टै प्रदर्शन गरेको छ ।

नेपाल बारका केही मागमा सहमति र केहीमा असहमति भएकाले कालो र सेतो दुवै पट्टी बाँधेर प्रदर्शन गरेको उनीहरूले बताएका छन्।

यसरी प्रदर्शन गर्नेमा कानुन व्यवसायी स्वागत नेपाल, भूमिनन्द चुँडाल लगायतका अधिवक्ताहरू छन्। न्याय क्षेत्रको भ्रष्टाचार र बेथितिविरुद्ध आफूहरू सहमत भए पनि न्याय निरुपणको हकबाट नागरिकहरू वञ्चित भएको विषयमा असहमत रहेको उनीहरूको भनाइ छ ।

प्रकाशित मिति : १४ कार्तिक २०७८, आइतबार  ११ : ३८ बजे

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौँ – आज २०८२ साल चैत २३ गते सोमबार वैशाख

आज २०८२ साल चैत २३ गते सोमबारको राशिफल

काठमाडौँ – आज २०८२ साल चैत २३ गते सोमबार वैशाख

मध्यपूर्व तनाव कम गर्न मध्यस्थताका लागि चीन इच्छुक

बेइजिङ – चीनका उच्च कूटनीतिज्ञले आइतबार आफ्ना रुसी समकक्षीलाई मध्यपूर्वमा

सबैभन्दा बलियो प्रतिपक्ष नेपाली जनता हुन् : सभामुख अर्याल

काठमाडौं – प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख डोलप्रसाद अर्यालले अहिलेको निर्वाचनबाट सबैभन्दा