खप्तड जाने बाटो मर्मत गर्दै सेना « Khabarhub

खप्तड जाने बाटो मर्मत गर्दै सेना


१४ कार्तिक २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– यही कात्तिकको सुरुमा परेको अविरल बर्षाको कारण पहिरो गई अवरुद्ध भएको खप्तड क्षेत्र अवलोकनको लागि जानेबाटो नेपाली सेनाले मर्मत गरेको छ ।

सेनाको डोटी जिल्लामा तैनाथ सिंह शार्दुल गुल्मको सुरक्षा पोष्ट लोखडाबाट खटिएको टोलीले पहिरो पन्छाई बाटो सुचारु गरेको छ । बेमौसमा भएको वर्षातले सुदूरपश्चिममा व्यापक जनधनको क्षति गरेको थियो ।

साथै दर्जनौ बाटोहरु भत्काएको थियो । बाढीले भत्काएका बाटाहरु सेनाले मर्मत गरिरहेको छ ।

प्रकाशित मिति : १४ कार्तिक २०७८, आइतबार  १० : ३३ बजे

फेरि पक्राउ परे दुर्गा प्रसाईं

काठमाडौं – राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका

जेनजी आदोलनका क्रममा कारागारबाट भागेका सात जना पक्राउ

काठमाडौं – गत भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा कारागारबाट

मनाङ मर्स्याङ्दी क्लब आहा रारा पोखरा गोल्डकपको सेमिफाइनलमा

कास्की – मनाङ मर्स्याङ्दी क्लब पोखरामा जारी राष्ट्रिय तथा अन्तरराष्ट्रिय

थाइल्यान्डबाट आएका बौद्ध भिक्षुको टोली लुम्बिनीतर्फ

चितवन – विश्वशान्तिका लागि पदयात्राको क्रममा यहाँ आइपुगेको बौद्ध भिक्षु

निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न आयोगको आग्रह

काठमाडौं – राष्ट्रिय मानवअधिकार आयोगले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित