डोल्पामा भारी हिमपात, जनजीवन कष्टकर « Khabarhub

डोल्पामा भारी हिमपात, जनजीवन कष्टकर


१७ पुस २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

डोल्पा- डोल्पाको माझफाल गाउँमा भएको भारी हिमपात भएको छ ।

हिउँ परेपछि हिउँदे बाली राम्रो हुने भएकाले किसान खुशी छन् । तर हिमपातका कारण बढेको चिसोले जनजीवन कष्टकर भएको छ ।

हिमपातले बाहिर निस्कन सर्वसाधारणलाई समस्या भएको छ ।

प्रकाशित मिति : १७ पुस २०७८, शनिबार  १ : १० बजे

रास्वपाबाट गोरखा–१ मा सुदन गुरुङ उम्मेदवार बन्ने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले जेन–जी पुस्ताका अगुवा सुदन

सुदन गुरुङ गोरखा–१ मा रास्वपाको उम्मेदवार

५ माघ, काठमाडौं ।काठमाडौँ – हामी नेपाल नामक गैरसरकारी संस्थाका

सिरहा–१ मा कांग्रेसबाट रामसुन्दर चौधरीले पाए टिकट

काठमाडौं – नेपाली कांग्रेसले सिरहा निर्वाचन क्षेत्र–१ बाट प्रतिनिधिसभा सदस्यका

बागलुङमा नेकपा र जनमोर्चाबीच चुनावी तालमेल

पोखरा – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित

अफगानिस्तानको राजधानीमा बम विस्फोट, सात जनाको मृत्यु

काबुल – अफगानिस्तानको राजधानी काबुलमा सोमबार भएको विस्फोटमा परी कम्तीमा