क्यानडाका प्रधानमन्त्रीलाई कोभिड « Khabarhub

क्यानडाका प्रधानमन्त्रीलाई कोभिड


१८ माघ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ओटावा–क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोलाई कोभिड पोजेटिभ भएको छ । ‘आज विहान मलाइ कोभिड १९ भएको छ । मैले आनन्द अनुभूति गरेको छु । यो साता सार्वजनिक स्वास्थ्य निर्देशिका अबलम्बन गरेर टाढै बसेर मैले निरन्तर काम गर्नेछु,’ सोमबार ट्रुडोले ट्विट गरेका छन् । उनले सबै जनालाई कोभिडविरुद्धको खोप लगाउनसमेत आग्रह गरेका छन् ।

प्रधानमन्त्रीले कोभिडविरुद्ध खोप लगाइ सकेका छन् । उनले यही ४ जनवरीमा बुस्टर डोज लगाएका थिए ।

प्रकाशित मिति : १८ माघ २०७८, मंगलबार  २ : ४५ बजे

बालेन भन्छन्– देशलाई इमानदार नेतृत्व चाहिएको छ

काठमाडौं – काठमाडौं महानगरपालिकाका प्रमुख एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का

चालु आवमा ८५ आयोजनाको बजेट सुरक्षित : दुई दर्जन योजना अलपत्र

काँक्रेविहार– चालु आर्थिक वर्षमा कार्यान्वयन गर्न कर्णाली प्रदेश सरकारले आवश्यकता

कांग्रेस देउवा पक्षले पत्रकार सम्मेलन गर्दै

काठमाडौं– नेपाली कांग्रेसले आज पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ

मध्यपहाडी लोकमार्ग : ‘आर्क ब्रिज’ निर्माण सुरु

पर्वत– पुष्पलाल मध्यपहाडी राजमार्ग आयोजनाअन्तर्गत पर्वत खण्डमा पर्ने मोदीखोलामा ‘आर्क

म्याग्दीका ध्रुवले फलाए १२० मुरी धान

म्याग्दी–  यहाँका एक जना किसानले एक सय २० मुरी धान