तपाईंलाई साथदिने रियलमीका स्मार्टफोन कुनकुन ? | Khabarhub Khabarhub

तपाईंलाई साथदिने रियलमीका स्मार्टफोन कुनकुन ?


१८ माघ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– यो मौसम चिसो छ र चिसो मौसम त्यति रमाइलो हुँदैन पनि । तर आधुनिक प्रविधिहरुलाई धन्यवाद, हामीले बनाएका सबै जानकारी र डिजिटल मनोरञ्जनहरु मात्रएक क्लिक टाढा छ ।

चाहे तपाईंलाई दराज जस्ता अनलाइनविक्रेताहरुबाट खरिद गरिएका मनोरञ्जनका सामाग्रीहरु मनपर्छ (उनीहरुले सजिलो EMI सेवाहरु पनिप्रदान गर्छन् है), अथवा पूरानै तरिकाले डिलरकोमा गएर कुरा गरी आफ्नो नयाँफोनको साथमा फर्किनुहुन्छ । हो, यहाँहामी स्मार्ट फोनहरुको बारेमा कुरा गर्दैछौं, त्यसैले एकछिन हामीलाई सुन्नुहोस् ।

हामीलाई थाहा भएकै कुरा हो स्मार्टफोन के हो भनेर, स्क्रीनको सानो स्ल्याबजसलाई प्रविधिले नियन्त्रण गरेको छ । र सायदतपाईं यस्तै डिभाइसमा यो लेख पढ्दै हुनुहुन्छ । व्यक्ति पिच्छे स्मार्टफोनको प्राथमिकता फरक होला र कुनै एक फोन सबैका लागि उपयुक्त पनि नहुन सक्छ । रमाइलो के छ भने बजारमा देखिने सबै स्मार्टफोनहरुले एकैखाले काम गर्दछ भन्ने भान हुन्छ ।

तपाईंलाई कुनफोन उपयुक्त छ भनेर अझै दोधारमा हुनुहुन्छ होला । यहाँहामीले तपाईंको आवश्यकता पूरा गर्न सक्ने विभिन्नमूल्य सूचि सहित केही स्मार्टफोनहरुको बारेमा लेखेका छौं । शुरुवातकममूल्यको स्मार्टफोनबाट गरौं जसको प्रयोगकर्ताहरुलाई महंगो फोन र तिनीहरुले प्रदानगर्ने अधिक सुविधाहरुको आवश्यकता पर्दैन । यसको लागिहामीले स्मार्टफोनहरुलाई मूल्यको आधारमा ३ भागमा राखेका छौं ।

नार्जो 50i –इन्ट्री लेभल

हाम्रो सूचिको पहिलो स्थानमा रहेको Narzo 50i छ । राम्रो क्यामेराहरु,आकर्षक प्रदर्शन, ठूलो डिस्प्ले र थुप्रै सुविधाहरु भएको यस फोनबाट प्रयोगकर्ताले चाहे अनुसारको फाइदा उठाउन सक्नुहुन्छ । रु. १२,९९९ मा २GB RAMर ३२ GB स्टोरेज रहेको यस फोन ४ GB RAM र ६३ GB स्टोरेजमा पनि उपलब्ध छ ।

र यसको ब्याट्रीले तपाईंलाई पूरा दिन साथ दिन्छ । तपाईंको जानकारीका लागि, यहाँउल्लेख गरिएका सबै फोनहरुमा उत्कृष्ट ब्याट्री लाइफ रहेको छ ।

आफ्नो सेग्मेन्टमा अरु भन्दा फरक र आकर्षक डिजाइनले नै Narzo 50i लाई उत्कृष्ट सावितगर्दछ । डायगनर स्ट्राइप डिजाइन रहेको पछाडिको भाग सुन्दर देखिन्छ र यो फोनमिन्ट ग्रिन र कार्बन ब्ल्याककलरमा पनि उपलब्ध छ ।

ल्बचशय ले आफ्नो प्रदर्शन माध्यान दिने भएकाले तपाईंले पबजी जस्ता गेमहरु खेल्न नपाएपनि यसले तपाईंलाई अरु कार्यहरु गर्न सहज ताप्रदान गर्दछ ।

रियलमी 9i- मिडरेन्ज

गेम खेल्न, फोटोग्राफीमाआकर्षित व्यक्तिअथवा टिक टक बनाउन चाहनुहुन्छ भने यो फोन तपाईंको लागिउपयुक्त छ । तपाईंले सुन्नु भएकै होला “राम्रो फोनहरु सस्तो हुँदै गएका छन् र सस्तो फोनहरु राम्रो” । realme यसैको उदाहरण हो । हाम्रो विशेष स्रोतको अनुसार यो फोन भ्यालेन्टाइनस् डे अगाडि नै आउँदैछ र यसको मूल्य रु. २६,००० को हाराहारी मै उपलब्धहुनेछ । narzo 50i राम्रो फोनभएपनि मिडरेन्जरसंग तुलनागर्न मिल्दैन । realme 9i माआकर्षक डिस्प्ले, दु्रत रिफ्रेस रेट र फास्ट प्रोसेसर रहेको छ ।

माथि नै भने अनुसार यस स्मार्टफोनमा भरपर्दो ब्याट्री छ । realme 9i ले फास्ट चाजिङ पनि सपोर्ट गर्दछ । निल ब्याट्री देखि १००प्रतिशत ब्याट्री चार्जहुनजम्मा १ घण्टा भएपुग्छ ।

यस फोनको अन्तिम कुरा क्यामेराको बारेमा गरौं । ५० MP AI सेन्सरले दिउँसो अथवा रातीपनि एचडि फोटोहरु खिच्छ । २ MP depth मभउतजसेन्सर र २ MP macroलेन्स पनि यस फोनमाउपलब्ध छ । फोटोग्राफीमनपराउनेहरु सबैलाई यस फोनले आकर्षक तस्विरहरु खिच्न मद्दत गर्दछ । यीआकर्षक सुविधाभएपनिहाम्रो लिस्टमा रहेको अर्को फोन अझ परिष्कृत छ ।

रियलमी जिटी नियो २

यो एक विशेषफोन हो । यस लिस्टको अन्तिमफोन साँच्चिकै आकर्षक फ्ल्यागसिप फोन हो । 120Hz AMOLED डिस्प्ले,65W को फास्ट चार्जिङ र फास्ट प्रोसेसर सहितको यो फोन अरु महँगो फोनहरुसंग सजिलै प्रतिस्पर्धा गर्न सक्छ । यसको विश्लेषण गरौं । 600Hz सँगै HDR10 सपोर्ट गर्ने AMOLED डिस्प्लेको साथतपाईंले यसको आकर्षक सुविधाहरुको फाइदा उठाउन सक्नुहुन्छ ।

यस फोनको अर्को सुन्दर पक्षभनेको यसको ब्याट्री हो । यसको ब्याट्री दिनभर चल्छ, ८ लेयरको चार्जिङ सुविधा उपलब्ध छ र जिरो ब्याट्री देखि १००प्रतिशत ब्याट्री ३३ मिनेटमै चार्ज हुन्छ । जम्मा ५ मिनेट चार्ज गर्दा SuperDartCharging को मद्दतले २०प्रतिशत ब्याट्री चार्ज हुन्छ ।
यस फोनलाई अझ परिष्कृत बनाउँछ यसमा रहेको स्नापड्रागनल 870 SoC ले । साथै, यस फोनले 5G पनि सपोर्ट गर्छ । यसैगरी, ठूलो Stainless Steel Vapour Chamber ले फोनलाई तात्नबाट जोगाउँछ ।

यस फोनमा अरु दुईविशेष सुविधाहरु छन् ।

पहिलो, GT NEO 2 को डिजाइन आकर्षक छ । यो फोन नियो ग्रिनकलरमा उपलब्ध छ । अरु रंग विकल्पहरुमा र नियो ब्ल्याक र नियो ब्लु कलरमापनि यो फोन पाइन्छ ।

दोस्रो यसको क्यामेराहरु हो । प्रमुख सेन्सर 64MP को छ र यसको साथ वाइड एङगल लेन्स र म्यक्रो लेन्स हुन्छ । यसमा थुप्रै सुविधाहरु रहेको छ जसकारण हामीविश्वासका साथभन्न सक्छौं कि कोही पनि यस फोनको नयाँ प्रयोगकर्ताहरु घण्टौंसम्म क्यामेरा एपमै झुण्डिरहनु हुनेछ ।

यी त थिए तपाईंको जाडोको मौसममा साथदिने हाम्रो लिस्टका ३ स्मार्टफोनहरु । अबआनन्दले यो चिसोमा घर भित्रै न्यानो भएर आफ्नो नयाँफोनसंग रमाउनुहोस् । न्यानो बसौं, सुरक्षितबसौं ।

प्रकाशित मिति : १८ माघ २०७८, मंगलबार  ९ : ०० बजे

मुग्लिन पोखरा सडक : पूर्वी खण्डमा ५६, पश्चिम खण्डमा २३ प्रतिशत प्रगति

तनहुँ । मुग्लिन पोखरा सडक विस्तार योजनाअन्तर्गत पूर्वीखण्डमा ५६ र

इलाम–२ को मतगणना आइतबार बिहानदेखि हुने

काठमाडौं – इलाम क्षेत्र नम्बर २ मा भएको प्रतिनिधिसभा उपनिर्वाचनको

कुम्भमेलामा दर्शनार्थीको घुइँचो, एकै दिनमा डेढ लाखभन्दा बढीको सहभागिता

सुनसरी – सुनसरीको बराहक्षेत्र नगरपालिका–१ चतराधाममा गत चैत २७ गतेबाट

बाग्लुङबाट पोखरा आउँदै गरेको बस दुर्घटना, १९ घाइते

कास्की । बागलुङबाट पोखरा आउँदै गरेको बस आज साँझ पोखरा

लुक्लामा हवाई उडान प्रभावित हुँदा पर्यटकहरू समस्यामा

सोलुखुम्वु – प्रतिकूल मौसमका कारण सोलुखुम्बुको तेन्जिङ हिलारी विमानस्थल (लुक्ला