रुसमाथि फिफा र यूईएफएले लगाए प्रतिबन्ध « Khabarhub

रुसमाथि फिफा र यूईएफएले लगाए प्रतिबन्ध


१७ फाल्गुन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – रुसमाथि फिफा र र यूईएफएले प्रतिबन्ध लगाएका छन्। रुसले युक्रेनमाथि आक्रमण गरेपछि युक्रेनी जनतासँग ऐक्यवद्धता जनाउँदै विश्व फुटबलको सर्वोच्च निकाय फिफा र युरोपियन फुटबलको सर्वोच्च निकाय यूईएफएले प्रतिबन्ध लगाएका हुन्।

प्रतिबन्ध मात्र लगाएका छैनन् फिफा र युईएफएले रुसको राष्ट्रिय टिमसँग सबै क्लबका खेलमासमेत रोक लगाएका छन्। यो प्रतिबन्धनले रुस आगामी मार्चमा हुने पोल्याण्डविरुद्धको विश्वकप छनोट अन्तर्गतको प्ले अफ खेल्न नपाउने भएको छ।

रुसी क्लब मस्को युरोपा लिगबाटसमेत बाहिर पुगेको छ। आइतबार रुसलाई राष्ट्रिय झण्डा र राष्ट्रिय गानबिना अन्तर्राष्ट्रिय फुटबल खेल्नु भनेको फिफाले मंगलबार प्रतिबन्ध लगाएको हो।

प्रकाशित मिति : १७ फाल्गुन २०७८, मंगलबार  ६ : ५३ बजे

निर्विरोध सभापति भएपछि गगन थापाले भने-कांग्रेसको शान राख्छु, कसैको शिर निहुरिन दिने छैन,

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाले

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल माघ १ गते बिहीबार तदनुसार

आज २०८२ साल माघ १ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ १ गते बिहीबार तदनुसार

कांग्रेसको विशेष महाधिवेशन : उपसभापतिमा विश्वप्रकाश र पुष्पा भुसाल सर्वसम्मत

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट विश्वप्रकाश शर्मा र पुष्पा