बागेश्वरी मन्दिरमा शिवरात्रिको रौनक « Khabarhub

बागेश्वरी मन्दिरमा शिवरात्रिको रौनक


१७ फाल्गुन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नेपालगञ्ज- बागेश्वरी मन्दिरमा महाशिवरात्रिको अवसरमा आराध्यदेव भगवान् शिवको पूजाआराधना गरी महा शिवरात्री पर्व मनाइएको छ ।

हिन्दु धर्मावलम्बीहरूले नेपालकै एक मात्र खडेश्वर जुँगे महादेवको मन्दिरमा गई श्रद्धाभक्तिपूर्वक पूजा–आराधना गरि महा शिवरात्री मनाएका हुन् ।

आज बिहानैदेखि शिव भगवानप्रति आस्था राख्ने भक्तहरूले शिवालयमा गएर श्रद्धा भक्तिपूर्वक पूजा–आराधना गरिरहेका छन् । शिव भगवानको पूजापाठ गर्नाले मनले चिताएको पूरा हुने विश्वासले खडेश्वर जुँगे महादेवको पूजापाठ गर्न छिमेकी मुलुक भारतलगायत विभिन्न जिल्लाबाट आई पूजापाठ गर्नेहरूको भिड छ ।

प्रकाशित मिति : १७ फाल्गुन २०७८, मंगलबार  २ : ५८ बजे

आज शनिबार, शनिदेवको यसरी पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज १७ गते शनिबार सन् २०२६

आज २०८३ साल असोज १७ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १७ गते शनिबार सन् २०२६

पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित

पोखरा (कास्की) । पोखरा विश्वविद्यालयको २६औँ साधारणसभाले आर्थिक वर्ष २०८३/८४

कास्कीबाट थापाका बाबु–छोरा बने कांग्रेस महाधिवेशन प्रतिनिधि

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि एकै परिवारका बाबु–छोरा प्रतिनिधि

साउदीबाट यूएई फर्किए फ्लाई दुबईका घाइते पाइलट

काठमाडौँ । गत सेप्टेम्बर ३० मा दुबईबाट तेल अभिभका लागि