रेणुको शिवजी अवतार « Khabarhub

रेणुको शिवजी अवतार


१७ फाल्गुन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाठौँ- ललितपुरमा जन्मेकी रेनु शर्मा छ वर्षदेखि मोडलिङमा सक्रिय छिन्। उनले चलचित्रमासमेत अभिनय गरेकी छन्।

दर्जनौँ म्युजिङ भिडियोबाट मोडलिङमा कलाकारिताको अनुभव बटुलेकी उनी व्यवसायिकतामा विश्वास गर्छिन् ।

सुन्दरताभन्दा अभिनयको गहिराईले करियरलाई उचो बनाउने रेणु बताउँछिन् । उनी पहिल्यैदेखि मोडलिङमा सक्रिय हुन् । केही समय उनले ग्याप समेत राखेकी थिइन् ।

उनको मोडलिङ यात्रा केवल व्यवसायिकताका लागि मात्रै होइन, नेपाली समाज, वास्तविकता, आस्था, विश्वास र परिवर्तनका लागि सन्देश पनि हो । 

महा शिवरात्रीमा शिवको अवतारमा फोटो शुट गराउनु रेणुको विशेषता हो ।

 

प्रकाशित मिति : १७ फाल्गुन २०७८, मंगलबार  ७ : ०९ बजे

काठमाडौँ जोड्ने कुन सडकको अवस्था के छ ?

काठमाडौँ – अविरल वर्षापछि आएको बाढी र पहिरोका कारण देशका

अब पुनरुत्थानमा नमुना काम गर्नुपर्छ : मन्त्री रावल

 त्रिशूली– भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा

त्रिशूली ३ ‘ए’ सुरुङभित्र उद्धारकर्मी र फसेकाबीच संवाद, एकभन्दा बढी व्यक्तिको आवाज सुनियो

काठमाडौं– गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीका कारण

समर ट्रान्सफरमा चेल्सीको कीर्तिमानी कारोबार: ३९ खेलाडी बाहिरिँदा उठ्यो ५० करोड पाउन्ड

लन्डन – सन् २०२२ मेमा रुसी उद्योगपति रोमन एब्रोमोभिचको स्वामित्व

जलविद्युत् आयोजनाको सहयोगमा दुखुखोला पुल संरक्षण गरिने

म्याग्दी– बाढी र कटानको उच्च जोखिममा परेको म्याग्दीको बेनी–दरवाङ सडकअन्तर्गत