माधव नेपाल ‘इको क्लाईमेट कन्फरेन्स’मा सहभागी  « Khabarhub

माधव नेपाल ‘इको क्लाईमेट कन्फरेन्स’मा सहभागी 


१८ चैत्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल इको क्लाईमेट कन्फरेन्समा सहभागी भएका छन्।

टर्कीको अंकरामा २९-३१ मार्चमा भएको कन्फरेन्समा नेता नेपाल सहभागी भएको पूर्वप्रधानमन्त्री नेपालको सचिवालयले जनाएको छ।

त्यसक्रममा कोलम्बियाका पूर्वराष्ट्रपति, मेसेडोनियाको पूर्वराष्ट्रपति, इन्डोनेशियाको पूर्वराष्ट्रपति र क्यानडाको पूर्व उप-प्रधानमन्त्रीसहितको उच्चस्तरीय भेटवार्ता भएको जनाइएको छ।

सोमबार राति १० बजे टर्की प्रस्थान गरेका पूर्वप्रधानमन्त्री नेपाल १९ चैतमा स्वदेश फर्कने कार्यक्रम छ ।

प्रकाशित मिति : १८ चैत्र २०७८, शुक्रबार  ११ : ३० बजे

गुरूराजले भने : अब विगतको तितो बिर्सिएर पन्ध्रौँ महाधिवेशनतिर लागौँ

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गुरूराज घिमिरेले पार्टी पंक्तिलाई १५औँ महाधिवेशनको

अर्जुननरसिंहले गरे कांग्रेस संसदीय दलको नेतामा दाबी

काठमाडौं- नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले संघीय संसद्को प्रतिनिधिसभातर्फ संसदीय

पर्यटन बोर्डमा नेपाली-जापानी सांस्कृतिक कार्यक्रम

काठमाडौं– नेपाल पर्यटन बोर्डले शुक्रबार हार्मोनी अफ ड्रम्स नामक जापानी-नेपाली

ज्योति मगरलाई ‘साइबर बुलिङ’, न कलाकार पक्षमा देखिए न रास्वपा नै बोल्यो

काठमाडौं- नेपालमा खासगरी महिलाहरू साइबर बुलिङमा परिरहनु आश्चर्यको विषय होइन

मध्यपूर्व युद्धको असर : चीनले रासायनिक मल निर्यातमा लगायो प्रतिबन्ध

बेइजिङ- चीनले घरेलु बजार सुरक्षित राख्न रासायनिक मल (फर्टिलाइजर) निर्यातमा