त्रिकोणात्मक सिरिज – टस जितेर पीएनजी फिल्डिङ गर्दै | Khabarhub Khabarhub

त्रिकोणात्मक सिरिज – टस जितेर पीएनजी फिल्डिङ गर्दै


१८ चैत्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- त्रिकोणात्मक टी–ट्वेन्टी अन्तर्राष्ट्रिय क्रिकेट सिरिज अन्तर्गत पपुवा न्युगिनी पीएनजी र मलेसियाबीच प्रतिस्पर्धा भइरहेको छ । काठमाडौंको त्रिवि क्रिकेट मैदानमा जारी खेलमा पीएनजीले टस जितेर फिल्डिङ रोजेपछि मलेसियाले ब्याटिङको निम्तो पाएको छ ।

मलेसियाविरुद्ध जारी खेलमा पीएनजी पहिलो जितको खोजीमा हुनेछ । यसअघि सिरिजमा नेपालविरुद्ध दुई एवम् मलेसियाविरुद्ध एक खेलमा पराजित पीएनजी अंकविहीन रहँदै अंकतालिकाको पुछारमा छ ।

मलेसिया भने एक जितका साथ २ अंकसहित अंकतालिकाको दोश्रो स्थानमा छ । मलेसियाले यसअघि पीएनजीलाई पराजित गरेको थियो भने नेपालसँग पराजित भएको थियो ।

घरेलु टोली नेपाल भने तीन खेलमा शत प्रतिशत नतिजा निकाल्दै ६ अंकका साथ अंकतालिकाको शीर्षस्थानमा छ ।

प्रकाशित मिति : १८ चैत्र २०७८, शुक्रबार  १२ : ४५ बजे

सैनिक प्रवक्ताको जिम्मेवारी केसीलाई हस्तान्तरण

काठमाडौं– सैनिक जनसम्पर्क तथा सूचना निर्देशक एवं नेपाली सेनाको प्रवक्ताको

म्यान्मामा रकेट आक्रमण, चार जनाको मृत्यु

म्यान्मा– मध्य म्यान्मारको माण्डाले क्षेत्रको पिन ऊ ल्विनमा  भएको रकेट

आयोगले सिफारिस गरेका ४३ जनालाई कारवाही गर्न अख्तियारलाई पत्र

काठमाडौं– शिक्षा मन्त्रालयले ‘चिकित्सा शिक्षा सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन २०७४’

अन्नपूर्ण क्षेत्रमा भित्रिए एक लाख ४४ हजार पर्यटक

गण्डकी– पदयात्रा पर्यटनका लागि विश्वप्रसिद्ध अन्नपूर्ण क्षेत्रमा चालु आर्थिक वर्षको

‘नियमावली संशोधन हुँदा अधिकांश न्यायाधीश चिन्तामा’

काठमाडौं– नेपाल बार एशोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले न्यायपरिषद् नियमावली, २०७४