आईपीएल : मुम्बई इन्डियन्सको पहिलो जित « Khabarhub

आईपीएल : मुम्बई इन्डियन्सको पहिलो जित


१८ बैशाख २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमामा मुम्बई इन्डियन्सले पहिलो जित निकालेको छ ।

गएराति भएको खेलमा राजस्थान रोयल्सलाई ५ विकेटले हराउँदै मुम्बईले पहिलो जित निकालेको हो । राजस्थानले दिएको १ सय ५९ रनको लक्ष्य मुम्बईले १९ ओभर १ बलमा ४ विकेट गुमाएर पूरा गरेको हो ।

जितसँगै मुम्बईले पहिलो २ अंक जोडेको छ । मुम्बईले लगातार ८ खेलमा हारपछि नवौं खेलमा जित निकालेको हो ।मुम्बई तालिकाको पुछारमा  छ ।

शनिबार भएको अर्को खेलमा गुजरात टाइटन्सले रोयल च्यालेन्जर्स बैङ्गलोरलाई ६ विकेटले हराएको छ । १ सय ७१ रनको लक्ष्य पाएको गुजरातले ३ बल बाँकीछदा १ सय ७४ रन बनाएर जित तर्दा गरेको हो ।

आईपीएल अन्तर्गत आइतबार साँझ दिल्ली क्यापिटल्स र लखनउ सुपर जाइन्ट्स तथा दोस्रो खेलमा सनराइजर्स हैदरावाद र चेन्नई सुपर किङ्ग्सबीच प्रतिस्पर्धा हुँदैछ ।

प्रकाशित मिति : १८ बैशाख २०७९, आइतबार  ६ : १८ बजे

कोहलपुरमा टिपरको ठक्करबाट आमाको मृत्यु, छोरा घाइते

नेपालगञ्ज – बाँकेको कोहलपुर नगरपालिका–१५, अक्कलघरवामा आज टिपरले मोटरसाइकललाई ठक्कर

आईपीएल : पञ्जाब किङ्सको उत्कृष्ट जित, हैदरावाद ६ विकेटले पराजित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) को जारी सिजनमा पञ्जाब

इरानले भन्यो : इजरायलको हितलाई प्राथमिकता दिन सकिँदैन

तेहरान – इरानका प्रथम उपराष्ट्रपति मोहम्मद रेजा आरेफले पाकिस्तानमा हुन

मुक्तिनाथ क्षेत्रमा ६८४ दर्शनार्थीको स्वास्थ्य परीक्षण

मुस्ताङ – यहाँको बारागुङ मुक्ति क्षेत्र–१ मुक्तिनाथस्थित पर्वतीय ‘हाइअल्टिच्युड स्वास्थ्य

फरार प्रतिवादी धमाधम पक्राउ पर्दै

गण्डकी– जिल्ला प्रहरी कार्यालय, कास्कीले फरार प्रतिवादीलाई धमाधम पक्राउ गर्न