पाकिस्तानमा आतंककारी आक्रमणमा सैनिकको मृत्यु « Khabarhub

पाकिस्तानमा आतंककारी आक्रमणमा सैनिकको मृत्यु


१८ बैशाख २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पाकिस्तानमा आतंककारीको आक्रमणमा परी एकजना सैनिकको ज्यान गएको छ । पाकिस्तानको बलोचिस्तान प्रान्तमा भएको घटनामा एकजना पाकिस्तानी सैनिक मारिएको पाकिस्तानी सेनाको अन्तर सेवा सार्वजनिक सम्बन्ध निकायले जनाएको छ ।

आक्रमणमा अर्का एकजना सैनिक घाइते भएको भारतीय समाचार संस्था एएनआईले जनाएको छ । पाकिस्तानी सेनाले आतंककारी आक्रमणलाई असफल बनाएको दाबी गरेको छ ।

सुरक्षा फौजले आतंककारीहरुलाई लखेटेर पहाडी इलाकामा पुर्‍याएको पनि पाकिस्तानी सेनाको दाबी छ । यद्यपि आतंककारीहरु फरार भएको जनाइएको छ ।

त्यस्तै, मुलुकको रक्षा गर्न सेना सदैव तत्पर र दृढ रहेको समेत पाकिस्तानी सेनाको अन्तर सेवा सार्वजनिक सम्बन्ध निकायले जनाएको छ ।

प्रकाशित मिति : १८ बैशाख २०७९, आइतबार  ८ : ४९ बजे

अमेरिका र इजरायलको तनाव बढाउने इरानका यी हतियार

काठमाडौं- अमेरिका–इजरायल र इरानबीचको युद्ध जारी छ । युद्धरत पक्ष

मध्यपूर्व संकट : नागरिक पूर्वाधार लक्ष्यमा

एजेन्सी– कतारले मंगलबार आफ्नो राजधानी दोहामा मिसाइल आक्रमण रोकिएको घोषणा

इनिशा हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै संयुक्त नागरिक पार्टीको

काठमाडौं– इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कडा कारबाहीको माग गर्दै

‘कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर’ भन्दै माइतीघरमा प्रदर्शन

काठमाडौं– भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक

स्वास्थ्य बीमाको सास्ती : अनुभवी मन्त्रीको प्रयासमा पनि फुकेन गाँठो

काठमाडौं- जेन-जी आन्दोलनपछिको विषम परिस्थिति सम्हाल्न गत भदौ २७ गते