हेटौंडामा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु « Khabarhub

हेटौंडामा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु


१८ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हेटौंडा– हेटौंडामा बसको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । हेटौंडा उपमहानगरपालिका-९ स्थित कर्रा पुल नजिकै बसले ठक्कर दिँदा अन्दाजी ३४ वर्षीय एक पैदलयात्रीको मृत्यु भएको छ ।

पूर्वबाट आउँदै गरेको बागमती प्रदेश ०३-००१ खा १६३३ नम्बरको बसले बुधबार बिहान पैदलयात्रीलाई ठक्कर दिएको थियो । बसको ठक्करबाट गम्भीर घाइते भएका पैदलयात्रीको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । पैदलयात्रीको सनाखत भएको छैन ।

बसलाई नियन्त्रणमा लिएर अवश्य अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता टेकबहादुर कार्कीले जानकारी दिए ।

प्रकाशित मिति : १८ जेठ २०७९, बुधबार  १ : ३५ बजे

पर्सामा निर्वाचन प्रहरीको छनोट प्रक्रिया थालियो

वीरगञ्ज– पर्सामा आगामी फागुन २१ गतेदेखि हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

सुर्ती उद्योगको नीतिगत हस्तक्षेप बढ्दो, नेपाल उच्च जोखिममा 

काठमाडौं– नेपालमा सुर्ती उद्योगले स्वास्थ्य, शिक्षा र खेलकुदजस्ता संवेदनशील क्षेत्रमार्फत

नायिका गरिमाले खुलाइन् प्रेमी

काठमाडौं – गत साता प्रेम सम्बन्धमा रहेको खुलाएकी नायिका गरिमा

रुम-ताराखोला सडक स्तरोन्नति सुरु

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–२ रुम र बागलुङको ताराखोला गाउँपालिका जोड्ने

चिसियो बक्स अफिस

काठमाडौं- पछिल्लो समय प्रदर्शनमा आएका नेपाली फिल्महरुको व्यापार निराशजनक देखिएको