पोग्बाले म्यान्चेस्टर युनाइटेड छाडे « Khabarhub

पोग्बाले म्यान्चेस्टर युनाइटेड छाडे


१८ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– फ्रान्सका स्टार खेलाडी पाउल पोग्बाले प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेड छाडेका छन् ।

सम्झौता अवधि सकिएसँगै उनले निःशुल्क ट्रान्सफरमा युनाइटेड छाडेको क्लबले जनाएको छ ।

फ्रान्सलाई सन् २०१८ मा विश्वकप जिताएका २९ वर्षीय पोग्बाले विश्व कीर्तिमान सहित सन् २०१६ मा युभेट्सबाट युनाइटेडमा आबद्ध भएका थिए ।

म्यान्चेस्टरका लागि पोग्बाले २२६ खेलमा ३९ गोल गरेका छन् ।

प्रकाशित मिति : १८ जेठ २०७९, बुधबार  ६ : १९ बजे

एमाले स्थायी कमिटी बैठक आह्वान

काठमाडौँ- नेकपा एमालेले स्थायी कमिटी कमिटी बैठक आह्वान गरेको छ

मध्यपहाडी लोकमार्ग : कास्कीमा तीनवटा पक्की पुल निर्माण

कास्की– राष्ट्रिय गौरवको आयोजना पुष्पलाल (मध्यपहाडी) लोकमार्गअन्तर्गत कास्की खण्डमा तीनवटा

मालढुङ्गा पुल दसैँअघि नै सञ्चालनमा ल्याइने

बागलुङ– यही असोज ११ गते कालीगण्डकी नदीमा आएको बाढीले क्षति

रेडक्रसले भोटेकोशी बाढीमा बेपत्ता र मृतकका परिवारलाई एक लाख सहयोग गर्ने

काठमाडौँ– नेपाल रेडक्रस सोसाइटीले भोटेकोशी बाढी प्रभावित परिवारलाई आर्थिक सहयोग

मधेस विश्वविद्यालयद्वारा तीनवटा शैक्षिक कार्यक्रम विस्तार

जनकपुरधाम– मधेस विश्वविद्यालयले थप तीनवटा शैक्षिक कार्यक्रम विस्तार गरेको छ