सी डिभिजन लिगमा खालीबारीको चौथो जित « Khabarhub

सी डिभिजन लिगमा खालीबारीको चौथो जित


१८ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- शहीद स्मारक सी डिभिजन लिगमा खालीबारी युथ क्लबले चौथो जित निकालेको छ ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बुधबार दिउँसो भएको खेलमा खालीबारीले मनोहरा युनाइटेड क्लबलाई २–१ गोलअन्तरले पराजित गरेको हो ।

खालीबारीको जितमा विशाल महर्जन र सन्दीप गुरुङले १–१ गोल गरे भने मनोहराको लागि प्रिज्वल खड्काले १ गोल फर्काए । खेलको पहिलो मिनेटमा विशाल महर्जनले गोल गर्दै खालीबारीलाई अग्रता दिलाए ।

खेलको २३ औँ मिनेटमा मनोहराका लागि प्रिज्वल खड्काले १ गोल फर्काए । खालीबारीका लागि खेलको ६३ औँ मिनेटमा सन्दीप गुरुङले दोस्रो गोल गरे । खालीबारीका सुबास पाख्रिन लार्मा म्यान अफ द म्याच’ घोषित भए

प्रकाशित मिति : १८ जेठ २०७९, बुधबार  ६ : २६ बजे

सोह्र लाखबराबरको अवैध पटाका बरामद

कञ्चनपुर– जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले १६ लाखबराबरको अवैध पटाका बरामद

एमाले स्थायी कमिटी बैठक आह्वान

काठमाडौँ- नेकपा एमालेले स्थायी कमिटी कमिटी बैठक आह्वान गरेको छ

मध्यपहाडी लोकमार्ग : कास्कीमा तीनवटा पक्की पुल निर्माण

कास्की– राष्ट्रिय गौरवको आयोजना पुष्पलाल (मध्यपहाडी) लोकमार्गअन्तर्गत कास्की खण्डमा तीनवटा

मालढुङ्गा पुल दसैँअघि नै सञ्चालनमा ल्याइने

बागलुङ– यही असोज ११ गते कालीगण्डकी नदीमा आएको बाढीले क्षति

रेडक्रसले भोटेकोशी बाढीमा बेपत्ता र मृतकका परिवारलाई एक लाख सहयोग गर्ने

काठमाडौँ– नेपाल रेडक्रस सोसाइटीले भोटेकोशी बाढी प्रभावित परिवारलाई आर्थिक सहयोग