नेपाल आज क्यानडाको ओन्टारियोसँग भिड्दै « Khabarhub

नेपाल आज क्यानडाको ओन्टारियोसँग भिड्दै


१७ असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज क्यानडाको ओन्टारियोस्थित स्थानीय क्रिकेट क्लबसँग अभ्यास खेल खेल्दै छ ।

किङ्ग सिटीमा यी दुई टोलीबीचको खेल नेपाली समयअनुसार राति पौने ९ बजे सुरु हुनेछ । ओन्टारियोको कमानी पूर्व राष्ट्रिय क्रिकेटर नरेश बुढाऐरले गर्नेछन् ।

नेपालले क्यानडाको राष्ट्रिय क्रिकेट टोलीसँग दुई एक दिवसीय खेल खेल्ने तालिका रहेको छ । पहिलो एकदिवसीय असार २० गते र दोस्रो खेल असार २१ गते हुनेछ ।

क्यानडा भ्रमणपश्चात नेपाली टोली लिग टुको लागि स्कटल्याण्ड जानेछ । स्कटल्याण्डमा नेपालले नामिबिया र स्कटल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ । नेपाल क्रिकेट संघ क्यानले यसअघि नै स्कटल्याण्ड र क्यानडा भ्रमणका लागि १४ सदस्यीय टोलीको नाम घोषणा गरिसकेको छ ।

प्रकाशित मिति : १७ असार २०७९, शुक्रबार  १२ : ५७ बजे

कांग्रेस महाधिवेशन लम्बिएपछि प्रतिनिधिको थप एक दिनको बसाइँ र खानपिन खर्च पार्टीले व्यहोर्ने

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशन एक दिन लम्बिएपछि महाधिवेशन

विपद् प्रभावित क्षेत्रको पुनर्निर्माणका लागि गैरप्राथमिक आयोजनाको बजेट कटौती गरिने

हेटौँडा– बागमती प्रदेश सरकारले विपद् प्रभावित क्षेत्रको पुनःस्थापना तथा पुनर्निर्माणलाई

अन्तर्राष्ट्रिय साहित्यतर्फको नोबेल पुरस्कार क्यानेडाली कवयित्री एवम् निबन्धकार एन कार्सनलाई

काठमाडौं- क्यानेडाली कवयित्री, निबन्धकार तथा अनुवादक एन कार्सनले यस वर्षको

गगनको मुखैमा विधान छ, मन लागेका बेला फ्याट्टै फेर्नुहुन्छ : प्रकाशशरण महत

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशन जारी छ । संस्थापन पक्ष

चाडपर्वमा हवाई टिकट सस्तो हुने, स्वीकृत भाडादरभन्दा कममै बिक्री गर्न वायुसेवा कम्पनी सहमत

काठमाडौँ- नजिकिँदो चाडपर्वलाई लक्षित गर्दै आन्तरिक हवाई भाडादर घट्ने भएको छ।