स्वतन्त्र कर्मचारी संगठन नेपाल ईन्जिनियरिङ्ग कलेज गठन « Khabarhub

स्वतन्त्र कर्मचारी संगठन नेपाल ईन्जिनियरिङ्ग कलेज गठन


१७ असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– स्वतन्त्र कर्मचारी संगठन नेपाल ईन्जिनियरिङ्ग कलेज दुवाकोट चाँगुनारायण भक्तपुर गठन गरिएको छ ।

कलेजमा रहेका कर्मचारीहरुको भेलाबाट मनोहर खनालको अध्यक्षतामा ११ सदस्यीय समिति गठन गरिएको हो ।

संगठनको उपाध्यक्षमा सन्तुराम बस्नेत, सचिवमा लोचन न्यौपाने, सहसचिव श्रृषिराम न्यौपाने र कोषाध्यक्षमा बाबुकृष्ण खनाल रहेका छन् । सदस्यहरुमा सत्यप्रसाद खनाल, प्रमिला पौडेल, गंगा नेपाल (न्यौपाने), गोबर्धन न्यौपाने, मनोज गौतम र भरत सुनुवार रहेका छन् ।

प्रकाशित मिति : १७ असार २०७९, शुक्रबार  ११ : १७ बजे

पोलियो अन्त्यको सन्देश बोकेर सम्पदा स्थलमा साइकल यात्री

काठमाडौँ– विश्व पोलियो दिवसको अवसरमा शनिबार काठमाडौँ उपत्यकाका सातवटा विश्व

मानमानेश्वरी भवानीको खड्ग जात्रा सम्पन्न

ललितपुर– पाटनमा मानमानेश्वरी भवानीको ‘पायो’ अर्थात् खड्ग जात्रा सम्पन्न भएको

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक ८ गते आइतबार सन् २०२६

आज २०८३ साल कात्तिक ८ गते आइतबारको राशिफल

काठमाडौँ– २०८३ साल कात्तिक ८ गते आइतबार सन् २०२६ अक्टोबर

विभिन्न जिल्लामा सवारी दुर्घटना : ६ जनाको मृत्यु

काठमाडौं – देशका विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ६