स्वतन्त्र कर्मचारी संगठन नेपाल ईन्जिनियरिङ्ग कलेज गठन « Khabarhub

स्वतन्त्र कर्मचारी संगठन नेपाल ईन्जिनियरिङ्ग कलेज गठन


१७ असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– स्वतन्त्र कर्मचारी संगठन नेपाल ईन्जिनियरिङ्ग कलेज दुवाकोट चाँगुनारायण भक्तपुर गठन गरिएको छ ।

कलेजमा रहेका कर्मचारीहरुको भेलाबाट मनोहर खनालको अध्यक्षतामा ११ सदस्यीय समिति गठन गरिएको हो ।

संगठनको उपाध्यक्षमा सन्तुराम बस्नेत, सचिवमा लोचन न्यौपाने, सहसचिव श्रृषिराम न्यौपाने र कोषाध्यक्षमा बाबुकृष्ण खनाल रहेका छन् । सदस्यहरुमा सत्यप्रसाद खनाल, प्रमिला पौडेल, गंगा नेपाल (न्यौपाने), गोबर्धन न्यौपाने, मनोज गौतम र भरत सुनुवार रहेका छन् ।

प्रकाशित मिति : १७ असार २०७९, शुक्रबार  ११ : १७ बजे

युक्रेनलाई इयूको २.९ अर्ब युरो आर्थिक सहयोग

किएभ- युक्रेनले आर्थिक स्थायित्व कायम गर्न तथा सुधार कार्यक्रम अघि बढाउन

कांग्रेसले १५औँ महाधिवेशनलाई ‘नीति चयन’ अधिवेशनका रूपमा अघि बढाउने

काठमाडौं- नेपाली कांग्रेसले १५औँ महाधिवेशनलाई ‘नीति चयन’ को अधिवेशनका रूपमा

भोटेकोशी बाढीका शव बोक्ने एम्बुलेन्स चालक सम्मानित

चितवन– भोटेकोशी बाढीले बगाएर चितवन ल्याएका शव नारायणी नदी किनारबाट

हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछ : प्रधानमन्त्री शाह

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले हरेक नागरिकका लागि आवासको अधिकार सुनिश्चित

कांग्रेस १५औँ महाधिवेशन : प्रतिनिधिलाई बस्ने व्यवस्था गरियो

काठमाडौं- नेपाली कांग्रेसको काठमाडौँमा आइतबारदेखि सुरु हुन लागेको १५औँ राष्ट्रिय