अर्थमन्त्री शर्माको राजीनामा माग गर्दै प्रदर्शन गर्ने समूह प्रहरी नियन्त्रणमा « Khabarhub

अर्थमन्त्री शर्माको राजीनामा माग गर्दै प्रदर्शन गर्ने समूह प्रहरी नियन्त्रणमा


१६ श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अर्थमन्त्री जनार्दन शर्माको राजीनामा माग गर्दै काठमाडौंको बानेश्वरस्थित संसदै भवन अगाडि प्रदर्शन गर्ने युवाहरूको समूहलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

विधिको शासन कायम गर, अर्थमन्त्री राजीनामा दे भन्दै नारा लगाउदै संसद् भवन अगाडि प्रदर्शन गर्ने युथ कांग्रेस आवद्ध युवाहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो । प्रदर्शनमा सहभागी युवाहरूले अर्थमन्त्री जनार्दन शर्मामाथिको छानविन समिति एकपक्षीय भएको भन्दै राजीनामा दिनुपर्ने माग राखेका थिए । 

नेविसंघको झण्डासहित प्रदर्शनमा उत्रेका युवाहरू संसद् भवनको १ नम्बर गेट अगाडि पुग्ने बितिकै प्रहरीले नियन्त्रणमा लिएको थियो ।

प्रकाशित मिति : १६ श्रावण २०७९, सोमबार  ५ : ५१ बजे

दाउन्ने बस दुर्घटनामा मृत्यु भएका छ जनाकै सनाखत

नवलपुर- पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को दाउन्नेमा आज बिहान भएको यात्रुवाहक बस

बाढीपहिरोका कारण एक हजार विद्यार्थीको पठनपाठन प्रभावित

बागलुङ– बागलुङको निसीखोला गाउँपालिका-४ को झिवाखोलास्थित लिटिल रोज इङ्लिस बोर्डिङ

मानवीय सङ्कटमा परेका १२ देशलाई संयुक्त राष्ट्रसङ्घको १६ करोड डलर सहयोग

न्यूयोर्क- संयुक्त राष्ट्रसङ्घले गम्भीर मानवीय संकट सामना गरिरहेका १२ देश

कालीगण्डकी कोरिडोर : बेनी-जोमसोम सडक मर्मतका लागि इन्धन अभाव

म्याग्दी– गत साताको वर्षापछिको बाढीपहिरोका कारण अवरुद्ध बनेको चीन र

साउदी अरबमा ब्यालिस्टिक क्षेप्यास्त्रको भग्नावशेष खस्दा एक जना घाइते

एजेन्सी– साउदी अरबको दक्षिणी क्षेत्रमा रहेको असीर क्षेत्रमा रोकिएको ब्यालिस्टिक