दलहरुले सिर्जना गरेको संकट र फोहोरको समाधान दलहरुले नै गर्नुपर्छ : कमल थापा « Khabarhub

दलहरुले सिर्जना गरेको संकट र फोहोरको समाधान दलहरुले नै गर्नुपर्छ : कमल थापा


१६ श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राप्रपा नेपालका अध्यक्ष कमल थापाले प्रजातन्त्र/लोकतन्त्रमा दलहरुले सिर्जना गरेको संकट र फोहोरको समाधान दलहरुले नै गर्नुपर्ने बताएका छन् ।

सोमबार सामाजित सञ्जालमार्फत थापाले दलहरुको विकल्प दलहरु नै भएको बताएका हुन् । उनले अहिलेको संरचनामा सुधार गर्नुपर्ने उल्लेख गरेका छन् ।

‘प्रजातन्त्ररलोकतन्त्रमा दलहरुले सिर्जना गरेको संकट र फोहरको समाधान दलहरुले नै गर्नुपर्छ। एउटा दल असफल भए अर्को दल आउँछ,आउने वातावरण बनाउनु पर्छ।दलको विकल्प अर्को दल हो भन्ने जनचेतना जगाउनु पर्छ।जनताको निर्णयाकत्व बलियो बनाउनु पर्छ।संरचनामा सुधार गर्नुपर्छ।प्रजातन्त्रको विकल्प छैन।’ थापाले सामाजिक सञ्जालमा लेखेका छन् ।

प्रकाशित मिति : १६ श्रावण २०७९, सोमबार  ९ : १७ बजे

राष्ट्रिय पोसाक एवं टोपी दिवस मनाइँदै

काठमाडौं – विभिन्न युवा संस्थाको आयोजनामा आज १३औँ राष्ट्रिय पोसाक

अंग्रेजी नयाँ वर्ष २०२६ सुरु

काठमाडौं – ग्रेगोरियन पात्रोअनुसार आजदेखि इस्वी संवत्को नयाँ वर्ष सन्

राष्ट्रियसभा निर्वाचन : निर्वाचन अधिकृतको कार्यालय स्थापना

मोरङ – आगामी माघ ११ गते सम्पन्न हुने राष्ट्रियसभा सदस्यको

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल पुस १७ गते बिहीबार तदनुसारसन्