दलहरुले सिर्जना गरेको संकट र फोहोरको समाधान दलहरुले नै गर्नुपर्छ : कमल थापा « Khabarhub

दलहरुले सिर्जना गरेको संकट र फोहोरको समाधान दलहरुले नै गर्नुपर्छ : कमल थापा


१६ श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राप्रपा नेपालका अध्यक्ष कमल थापाले प्रजातन्त्र/लोकतन्त्रमा दलहरुले सिर्जना गरेको संकट र फोहोरको समाधान दलहरुले नै गर्नुपर्ने बताएका छन् ।

सोमबार सामाजित सञ्जालमार्फत थापाले दलहरुको विकल्प दलहरु नै भएको बताएका हुन् । उनले अहिलेको संरचनामा सुधार गर्नुपर्ने उल्लेख गरेका छन् ।

‘प्रजातन्त्ररलोकतन्त्रमा दलहरुले सिर्जना गरेको संकट र फोहरको समाधान दलहरुले नै गर्नुपर्छ। एउटा दल असफल भए अर्को दल आउँछ,आउने वातावरण बनाउनु पर्छ।दलको विकल्प अर्को दल हो भन्ने जनचेतना जगाउनु पर्छ।जनताको निर्णयाकत्व बलियो बनाउनु पर्छ।संरचनामा सुधार गर्नुपर्छ।प्रजातन्त्रको विकल्प छैन।’ थापाले सामाजिक सञ्जालमा लेखेका छन् ।

प्रकाशित मिति : १६ श्रावण २०७९, सोमबार  ९ : १७ बजे

कांग्रेस महाधिवेशनमा ३० स्वास्थ्यकर्मी सहितको हेल्थ डेस्क, दुई एम्बुलेन्स मैदानमै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा ३० जना स्वास्थ्यकर्मीसहितको हेल्थ डेस्क

कृषि उद्यशिलताका लागि वैदेशिक रोजगारीबाट फर्केका युवालाई उच्च प्राथमिकता

काठमाडौँ– उर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयअन्तर्गतको जलस्रोत तथा सिँचाइ विभागले

काठमाडौँ महानगरले अब हुलाकबाट चिठ्ठी पठाउने, गोश्वारा हुलाकसँग सम्झौता

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले विभिन्न निकायसँग हुने पत्र व्यवहारलाई हुलाक मार्फत

अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा–लौकही सडक

झापा– पूर्वी नेपालको प्रमुख व्यापारिक मार्गलाई अन्तर्राष्ट्रिय सडक सञ्जालसँग जोड्ने

संसदमा नयाँ भवन ऐन दर्ता : विपन्न नागरिकलाई ७५ हजारसम्म आवास अनुदान प्रस्ताव

काठमाडौँ– पूर्वाधार विकास मन्त्रालयले गरिब तथा विपन्न नागरिकको आवास सुनिश्चित