निर्वाचन आयोगमा पुनर्जागरण पार्टी दर्ता « Khabarhub

निर्वाचन आयोगमा पुनर्जागरण पार्टी दर्ता


१६ श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रस्तावित चिया पार्टी रुपान्तरण भएर पुनर्जागरण पार्टीको नामबाट निर्वाचन आयोगमा दर्ता भएको छ । उक्त पार्टीको अध्यक्षमा श्याम बाबु गौतम र महामन्त्री रवि किरण हमाल रहेका छन् ।

२१ सदस्यीय केन्द्रिय समिति रहेको पुनर्जागरण ४० वर्ष भन्दा कम उमेर समुहको पार्टी भएको अध्यक्ष गौतमले दाबी गरेका छन् ।

पार्टीको केन्द्रीय समितिमा ५० प्रतिशत भन्दा बढी महिला छन् । चुनाव चिन्ह वाइफाइ प्रस्ताव गरेपनी निर्वाचन आयोगले दिन मानेको छैन । चुनाव चिन्ह बारे निर्णय हुन बाँकी छ ।

केन्द्रीय समिति

श्याम बाबु गौतम -अध्यक्ष सिन्धुपाल्चोक
रवि हमाल ठकुरी -महामन्त्री सुर्खेत
कविता निरौला
सदिक्षा के।सी
कामना पौडेल
सन्तोष पाण्डे
इन्दु कुमारी वन
कोपिला भट्टराई
प्रतिमा भट्टराई
अप्सरा सिवाकोटी
शोभा अर्याल
आस्मा कपालि
गोभिन्द प्रसाद मैनाली
मान कुमार श्याङताङ
रुपा बलाल
अंशु कुमारी घिमिरे
भद्र बहादुर शाही
दिल बहादुर राई
यमुना के.सी
आवाज शर्मा
तुल्सी भण्डारी

प्रकाशित मिति : १६ श्रावण २०७९, सोमबार  ९ : ३० बजे

राष्ट्रिय पोसाक एवं टोपी दिवस मनाइँदै

काठमाडौं – विभिन्न युवा संस्थाको आयोजनामा आज १३औँ राष्ट्रिय पोसाक

अंग्रेजी नयाँ वर्ष २०२६ सुरु

काठमाडौं – ग्रेगोरियन पात्रोअनुसार आजदेखि इस्वी संवत्को नयाँ वर्ष सन्

राष्ट्रियसभा निर्वाचन : निर्वाचन अधिकृतको कार्यालय स्थापना

मोरङ – आगामी माघ ११ गते सम्पन्न हुने राष्ट्रियसभा सदस्यको

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल पुस १७ गते बिहीबार तदनुसारसन्