प्रचण्ड सुर्खेत जाने कार्यक्रम स्थगित « Khabarhub

प्रचण्ड सुर्खेत जाने कार्यक्रम स्थगित


१६ भाद्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सुर्खेत जाने कार्यक्रम स्थगित भएको छ।

पार्टीको प्रदेश कमिटीले वीरेन्द्रनगरमा आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई सम्बोन्धन गर्न पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्ड अन्य नेतासहित आज सुर्खेत जाने भनिएको थियो। तर पार्टीका उपहासचिव शक्तिबहादुर बस्नेत र जनार्दन शर्मा भने सहभागी हुने जनाइएको छ।

आजको बैठकमा कर्णालीमा माओवादीले चुनावमा गरेको भित्री आँकलनदेखि १० जिल्लाको रिर्पोटिङ गर्ने कार्यक्रम रहेको छ। बैठकका लागि १० जिल्लाका जनप्रतिनिधि, केन्द्रीय सदस्य, जनबर्गीय संगठनका केन्द्रीय सदस्य, प्रदेश सदस्य लगायतलाई सहभागी हुन सर्कुलर गरिएको थियो।

हिजो मात्र नेकपा एकीकृत समाजवादीका समानीत नेता झलनाथ खनाल पुगेका थिए ।

प्रकाशित मिति : १६ भाद्र २०७९, बिहीबार  ९ : ३१ बजे

नेपथ्यको कन्सर्ट : नेपालदेखि दुबई र सिक्किमसम्म गुन्जिँदै

काठमाडौं– नेपाली लोकरक ब्यान्ड ‘नेपथ्य’ फेरि देश-विदेशका विभिन्न सहरमा साङ्गीतिक

पूर्वप्रधानन्यायाधीश पक्राउप्रति विपक्षीको आपत्ति, भने- सरकारले नयाँ ‘स्टन्ट’ देखायो

काठमाडौं– विपक्षी दलका सांसदहरूले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको पक्राउ गरिएको

ताप्लेजुङ दोभानवासीको फेरि बिचल्ली, ६ वर्षमा दुईपटक आगलागी

ताप्लेजुङ– ताप्लेजुङको दोस्रो ठूलो व्यापारिक केन्द्र मानिने मेरिङ्देन गाउँपालिका–३ स्थित

युनाइटेड अजोड इन्स्योरेन्सको महिला सञ्चालकमा बिन्जु दाहाल नियुक्त

काठमाडौं– युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको सञ्चालक समितिले कम्पनीको महिला सञ्चालक

३० अर्बको एकमहिने निक्षेप सङ्कलनको बोलकबोल आह्वान

काठमाडौं– नेपाल राष्ट्र बैंक मौद्रिक व्यवस्थापन विभागले ३० अर्ब रुपैयाँको