प्रचण्ड सुर्खेत जाने कार्यक्रम स्थगित « Khabarhub

प्रचण्ड सुर्खेत जाने कार्यक्रम स्थगित


१६ भदौ २०७९, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सुर्खेत जाने कार्यक्रम स्थगित भएको छ।

पार्टीको प्रदेश कमिटीले वीरेन्द्रनगरमा आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई सम्बोन्धन गर्न पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्ड अन्य नेतासहित आज सुर्खेत जाने भनिएको थियो। तर पार्टीका उपहासचिव शक्तिबहादुर बस्नेत र जनार्दन शर्मा भने सहभागी हुने जनाइएको छ।

आजको बैठकमा कर्णालीमा माओवादीले चुनावमा गरेको भित्री आँकलनदेखि १० जिल्लाको रिर्पोटिङ गर्ने कार्यक्रम रहेको छ। बैठकका लागि १० जिल्लाका जनप्रतिनिधि, केन्द्रीय सदस्य, जनबर्गीय संगठनका केन्द्रीय सदस्य, प्रदेश सदस्य लगायतलाई सहभागी हुन सर्कुलर गरिएको थियो।

हिजो मात्र नेकपा एकीकृत समाजवादीका समानीत नेता झलनाथ खनाल पुगेका थिए ।

प्रकाशित मिति : १६ भदौ २०७९, बिहिबार  ९ : ३१ बजे

दशैँको अवसरमा नेपाल प्रहरीको निःशुल्क बस सेवा

काठमाडौं – नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बससेवा सञ्चालन गरेको

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट

सलमानसँगको सम्बन्धलाई लिएर टाइगरमाथि आक्रमणको दाबी, बलिउडमा फेरि बढ्यो सुरक्षा चिन्ता

बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा गोली प्रहार भएपछि फिल्म

क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ – आइसिसी विश्वकप लिग–२ श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष

दसैँ आयो, आकाशमा चंगा खोइ ?

दसैँ आयो, घरघरमा जमरा राखियो, रातो टीका र जमरासँगै उत्सवको