फिलिपिन्समा कोभिड-१९ बाट एकैदिन ५० जनाको मृत्यु « Khabarhub

फिलिपिन्समा कोभिड-१९ बाट एकैदिन ५० जनाको मृत्यु


१६ भाद्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- फिलिपिन्समा पछिल्लो २४ घण्टामा थप ३ हजर ७६७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

योसँगै त्यहाँ सङ्क्रमितको कुल संख्या ३८ लाख ८३ हजार ९५७ पुगेको छ ।

फिलिपिन्सको स्वास्थ्य विभागले दिएको जानकारी अनुसार सक्रिय सङ्क्रमितको सङ्ख्या २२ हजार २५९ पुगेको छ । त्यसैगरी सङ्क्रमणको जटिलताबाट थप एकै दिनमा ५० जना बिरामीको मृत्यु भएको छ । योसँगै त्यहाँ मृत्यु हुनेको सङ्ख्या ६१ हजार ८६४ पुगेको छ ।

करिब ११ करोड जनसङ्ख्या भएको फिलिपिन्समा ७ करोड २५ लाखभन्दा बढी मानिसहरूलाई कोरोना विरुद्धको पूर्ण मात्राको खोप लगाइएको छ ।

प्रकाशित मिति : १६ भाद्र २०७९, बिहीबार  ६ : ५५ बजे

आइतबार पनि अस्पतालको ओपीडी सेवा सञ्चालन गर्न सरकारको निर्देशन

काठमाडौँ– सरकारले सातामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरे

त्रिवेणी गाउँपालिकाले बेच्यो साढे पाँच करोडको अदुवा

त्रिवेणी– रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकामा यस वर्ष अदुवा बिक्रीबाट मात्रै

लेबनानसँग कुनै युद्धविराम लागू भएको छैन : इजरायली प्रधानमन्त्री नेतन्याहु

काठमाडौं– इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले लेबनानसँग कुनै पनि प्रकारको युद्धविराम लागू नभएको स्पष्ट

पोखरीभन्दा ठूला माछाहरूको आतंक

संसद्को पहिलो बैठक बसेपछि राजा महेन्द्रले थप कामकारवाहीबारे छलफल गर्न

वाइफाइ जडान गर्ने क्रममा करेन्ट लागेर महिलाको मृत्यु

भद्रपुर– झापाको बाह्रदशी गाउँपालिका–२ मा वाइफाइको प्लग जोड्ने क्रममा नाङ्गो