पाल्पा–बुटवल सडकखण्ड अवरुद्ध « Khabarhub

पाल्पा–बुटवल सडकखण्ड अवरुद्ध


१६ भाद्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रामपुर– सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पा–बुटवल सडकखण्ड अवरुद्ध बनेको छ । पाल्पाको तिनाउ गाउँपालिका–५ हिउँदे खोलामा अविरल वर्षाले जमिन भासिएपछि सडक अवरुद्ध भएको हो । 

आज अपराह्न करिब ४ः३० बजेको समयमा सो ठाउँमा करिब ४० मिटर जमिनसहितको सडक भासिँदा पूर्णरूपमा अहिले सडक बन्द भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । सडक खुलाउन प्रहरीचौकी दोभानबाट प्रहरी टोली खटिएर सडक डिभिजन कार्यालय पाल्पासँग समन्वय गरी बाटो बनाउने पहल भइरहेको प्रहरीले बताएको छ । 

प्रकाशित मिति : १६ भाद्र २०७९, बिहीबार  ७ : ५९ बजे

आचारसंहिता उल्लंघन गरेपछि कोशीका मुख्यमन्त्रीलाई सोधियो तीन दिने स्पष्टीकरण

काठमाडौँ- कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कार्कीलाई स्पष्टीकरण सोधिएको छ

वार्षिक प्रतिवेदन नबुझाएसम्म सहकारी खारेजीका लागि अनुमति नदिने

काठमाडौं – काठमाडौं महानगरपालिकाले आफ्नो कार्यक्षेत्रमा सञ्चालनमा रहेको सहकारीलाई वार्षिक

राप्रपाका उम्मेदवार भण्डारीलाई आयोगले सोध्यो स्पष्टीकरण

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) का उम्मेदवार डा सुरेन्द्र सुरेन्द्र भण्डारीलाई

पत्रकार विष्णु विवेकको पहिलो कृति ‘घाटगाउँ’ विमोचन

काठमाडौं – पत्रकार विष्णु विवेकको पहिलो कृति ‘घाटगाउँ’ विमोचन भएको

के अक्षय खन्ना ‘रेस ४’ को हिस्सा बन्नेछन् ?

काठमाडौं – बलिउड फिल्म ‘धुरन्धर’ मा अक्षय खन्नाको दमदार अभिनयले