सवारी साधनको ठक्करबाट एक जनाको मृत्यु  « Khabarhub

सवारी साधनको ठक्करबाट एक जनाको मृत्यु 


१५ कार्तिक २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रौतहट– रौतहटको वृन्दावन नगरपालिका–६ हर्षाहामा हिजो बेलुकी नम्बर नखुलेको सवारी साधनको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना घाइते भएका छन् । दुर्घटनामा रौतहटकै वौधिमाई नगरपालिका–३ इनरबारि वस्ने १८ वर्षीय  जितेश राय यादवको मृत्यु भएको हो । गम्भिर घाइते भएका उनको न्युरो अस्पताल वीरगंजमा मृत्यु भएको प्रहरी चौकी हर्षाहाले जनाएको छ । 

अर्का घाइतेको सोही अस्पतालमै उपचार भइरहेको छ । 

प्रदेश २–०३–०२० प ६९२४ नम्बरको मोटरसाइकललाइ नम्बर नखुलेको सवारी साधनले हिजो बेलुकी ८ बजे ठक्कर दिएको थियो । शंकास्पद एउटा सवारी साधनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

प्रकाशित मिति : १५ कार्तिक २०७९, मंगलबार  १२ : ४७ बजे

आगामी बुधबार काठमाडौँ महोत्सव हुँदै

काठमाडौं– नेपाल उद्योग वाणिज्य सङ्घले यही माघ १४ देखि १७

प्रतिनिधिसभा सदस्य निर्वाचन : संयुक्त निर्वाचन सञ्चालन केन्द्र स्थापना

‍काठमाडौं– निर्वाचन आयोगले संयुक्त निर्वाचन सञ्चालन केन्द्र स्थापना गरेको छ

श्रीकृष्ण बेभरेजको पिउने पानीमा भेटियो एमोनिया 

काठमाडौं– काठमाडौं उपत्यकामा वितरण हुँदै आएको जारको पिउने पानीमा  मानव स्वास्थ्यका

सर्वोच्चको कारण देखाउ आदेशसँगै रेशम चौधरीले चुनाव लड्न नपाउने

काठमाडौं- नागरिक उन्मुक्ति पार्टी, नेपालका संरक्षक रेशमलाल चौधरीले फागुन २१

रास्वपा बारा ३ का क्षेत्रीय उपसभापति अधिकारी उज्यालो नेपाल पार्टीमा प्रवेश

सिमरा- बारा क्षेत्र नं. ३ स्थित राष्ट्रिय स्वतन्त्र पार्टीका क्षेत्रीय