स्याङ्जा २ मा एमालेलाई सुरुवाती अग्रता « Khabarhub

स्याङ्जा २ मा एमालेलाई सुरुवाती अग्रता


१५ मंसिर २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – स्याङ्जा २ मा एमालेकी पदमा अर्यालले सुरुवाती अग्रता लिएकी छन्। लामो समयको विवाद पछि हिजो रातिबाट सुरु भएको मतगणनाको प्रारम्भिक नतिजामा कांग्रेसका धनराज गुरुङलाई पछाडि पार्दै पदमाले अग्रता लिएकी हुन्।

एमालेकी अर्याल २६ सय ४८ मत पाएकी छन् भने उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका गुरुङले २३ सय ७८ मत पाएका छन्। अहिलेसम्म चार वटा वडाको मतगणना भएको छ।

प्रकाशित मिति : १५ मंसिर २०७९, बिहीबार  ६ : ३८ बजे

राष्ट्रपतिसमक्ष वित्त आयोगको वार्षिक प्रतिवेदन प्रस्तुत

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको

प्रधानमन्त्री शाहले कार्यवाहक राजदूत मेगनलाई भने : नेपालले अमेरिकी लगानीलाई सधैँ स्वागत गर्छ

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन

अमेरिकाले इजरायललाई २ अर्ब ८० करोड डलरको हतियार बिक्री गर्ने

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले इजरायललाई करिब २ अर्ब ८० करोड

मिसाइल हानेर साउदीको लडाकु विमान खसालेको हुथीको दाबी

साना- यमनका हुथी विद्रोहीहरूले साउदी अरेबियाको एफ–१५ लडाकु विमान खसालेको

स्तन क्यान्सर सचेतनाका लागि ‘पिंकवाक २०२६’ आयोजना हुँदै

काठमाडौं– स्तन क्यान्सरसम्बन्धी जनचेतना जगाउने उद्देश्यले ‘पिंकवाक २०२६’ आयोजना हुने भएको