स्याङ्जा- २ : धनराज गुरुङको अग्रता थप फराकिलो « Khabarhub

स्याङ्जा- २ : धनराज गुरुङको अग्रता थप फराकिलो


१५ मंसिर २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


930
Shares
  • change font
  • change font
  • change font

नेपाली कांग्रेसका उपसभापतिसमेत रहेका धनराज गुरुङले प्रतिनिधिसभा निर्वाचनमा मतान्तर बढाएका छन् ।

स्याङ्जा–२ मा जारी मतगणना अनुसार गुरुङले ५ हजार ३१४ मत पाएर अग्रता फराकिलो पारेका हुन्।

नेकपा एमालेकी सचिवसमेत रहेकी गुरुङकी प्रतिस्पर्धी पद्मा अर्यालले ३ हजार ९८७ मत पाएकी छन् ।

गुरुङले ४ हजार ५९० मत पाउँदा अर्यालले ३ हजार ४५५ मतसहित गुरुङलाई पछ्याइरहेकी छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङले एक हजार ३८४ मत पाएका छन्।

प्रकाशित मिति : १५ मंसिर २०७९, बिहीबार  १२ : २४ बजे

मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ

कास्की– मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा दुई जनालाई आइतबार प्रहरीले

कोइराला किल्ला भत्काउने रुबिना भन्छिन्– ‘निर्वाचित विषय विज्ञ सांसदलाई मन्त्री बनाउनुपर्छ’

काठमाडौं- २२ वर्षदेखि उज्वल थापाको ‘नेपाल खुल्ला छ’ अभियानमा जोडिएकी

नेपालमा पर्याप्त आइरहेको छ ग्यास-तेल, सरकार चुपलाग्दा उपभोक्तालाई सास्ती

काठमाडौं- अमेरिका–इजरायलले इरानमाथि गरेको आक्रमणको दुई हप्ता बढी समय भएको

मध्यपूर्वमा द्वन्द्व चर्किँदै, लाखौँ मानिस विस्थापित

एजेन्सी– मध्यपूर्व क्षेत्रमा बढ्दो द्वन्द्वका कारण नागरिक र पूर्वाधारमाथि गम्भीर

निर्वाचनमा रास्वपाले पाएको मतको सदुपयोग हुनुपर्छ : पूर्वराष्ट्रपति यादव

काठमाडौं–  पूर्वराष्ट्रपति डा रामवरण यादवले अहिलेको निर्वाचनमा रास्वपाले पाएको करिब