चेतन ऐडी हत्याको विरोधमा अनेरास्ववियुद्वारा प्रर्दशन « Khabarhub

चेतन ऐडी हत्याको विरोधमा अनेरास्ववियुद्वारा प्रर्दशन


१५ मंसिर २०७९, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अनेरास्ववियु केन्द्रीय कमिटी सचिवालय सदस्य चेतन ऐडीको हत्या विरोधमा अनेरास्ववियु रत्नराज्य लक्ष्मी क्याम्पस कमिटीले कालो ब्यानरसहित प्रर्दशन गरेको छ ।

४ मंसिर राति भएको हत्याको विरोधमा उनीहरूले आज प्रर्दशनीमार्गमा विरोध जुलुस निकालेका हुन् । उनीहरूले ऐडीको हत्यारालाई सार्वजनिक गर्न तथा कार्वाहीको माग गरेका छन् ।

४ मंसिरमा प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा मतदानका दिन बाजुरामा भएको झडपमा प्रहरीले चलाएको गोली लागेर ऐडीको घटनास्थलमै निधन भएको आरोप छ ।

प्रकाशित मिति : १५ मंसिर २०७९, बिहिबार  ५ : ४४ बजे

टस जितेको सुदूरपश्चिमले पहिले फिल्डिङ गर्दै

काठमाडौं- एनपिएल अन्तर्गत शनिबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले टस जितेको

सुदूरपश्चिम र विराटनगरको खेल हुनेमा अन्यौल

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत ५ ओभरमा छोट्याइएको भनिएको

अमेरिका र इजरायललाई इरानको चेतावनी- फेरि युद्धको कल्पना नगर्नू

तेहरान – इरानका सर्वोच्च नेता मोजतबा खामेनीले अमेरिका र इजरायललाई

वर्षाले अवरुद्ध जोमसोम–कोरला सडक सञ्चालन

मुस्ताङ– भारी वर्षाले अवरुद्ध जोमसोम–कोरला सडक मर्मतपछि सञ्चालनमा आएको छ