प्रधानमन्त्री देउवालाई भेट्न जनमत पार्टीका अध्यक्ष सीके राउत बालुवाटार पुगे | Khabarhub Khabarhub

प्रधानमन्त्री देउवालाई भेट्न जनमत पार्टीका अध्यक्ष सीके राउत बालुवाटार पुगे


१५ मंसिर २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रधानमन्त्री शेरबहादुर देउवा र जनमत पार्टीका अध्यक्ष सीके राउतबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री देउवालाई भेट्न अध्यक्ष राउत बिहीबार साँझ बालुवाटार पुगेका थिए ।

भेटमा समसामयिक राजनीतिक विषयमा छलफल भएको जनाइएको छ ।

प्रकाशित मिति : १५ मंसिर २०७९, बिहीबार  ६ : २३ बजे

सुनको मूल्य घट्यो, कतिमा भइरहेछ कारोबार ?

काठमाडौं– नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी

रारामा पर्यटकीय पूर्वाधारमा लगानी गर्न माग

काठमाडौं– पर्यटकीय सम्भावना रहेर पनि अपेक्षित लाभ लिन नसकिएको रारा

के हो खगेन्द्र र दीपेन्द्रको सहकार्यको राज ?

काठमाडौं – फिल्म ‘पशुपतिप्रसाद’ निर्देशक दीपेन्द्र के खनाल र नायक

‘के वन क्रस १७५’ प्रतियोगितामा भिड्दै ‘हिमचितुवा’

काठमाडौं– ‘हिमालयन चितुवा’को नामले परिचित किक बक्सर अविरल घिमिरेले अब

सरकारको काममा सन्तुष्ट छैनौँ, समर्थन दिन बाध्य छौँ

काठमाडौं– जनमत पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य चन्द्रकान्त (सिके) राउत