नाइजेरियामा बीआरआईबाट प्राप्त ऋणको दिगोपनमा नै प्रश्न « Khabarhub

नाइजेरियामा बीआरआईबाट प्राप्त ऋणको दिगोपनमा नै प्रश्न


१५ मंसिर २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अफ्रिकी मुलुक नाइजेरियामा चीनको बेल्ट एण्ड रोड इनिसिएटिभ बीआरआईबाट प्राप्त ऋणको दिगोपनमा समस्या उत्पन्न भएको पाइएको छ ।

हङकङ पोस्टका अनुसार नाइजेरियामा चिनियाँ ऋण सहयोगका सम्झौता अपारदर्शीता, उच्च गोपनियता, भ्रष्टाचार र घरेलु कानूनको उल्लङ्घन हुने गरेको पाइएको छ । यसबाट नाइजेरियाले प्राप्त गरेको ऋणको दिगोपनमा नै समस्या उत्पन्न भएको जनाइएको छ ।

चिनियाँ ऋणमा आधारित परियोजनामा नाइजेरियाका स्थानीय कम्पनीहरुलाई सामेल नगरिएको समेत जनाइएको छ । यसबाहेक यी परियोजनाको निर्णायक एवम् कार्यान्वयन तहमा पनि स्थानीय नाइजेरियालीहरुलाई समावेश गरिएको छैन ।

हालै अफ्रोब्यारोमिटरले सार्वजनिक गरेको तथ्यांकमा केबल २८ प्रतिशत नाइजेरियाली नागरिकले आफूलाई मुलुकमा चिनियाँ ऋण/सहयोग प्राप्त भएको जानकारी रहेको उल्लेख गरेका थिए ।

प्रकाशित मिति : १५ मंसिर २०७९, बिहीबार  ९ : २५ बजे

पूर्वप्रधानमन्त्री नेपालद्वारा मतदान

चन्द्रपुर– नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले गौर

ताप्लेजुङ पुगेर योगेश भट्टराईले गरे मतदान

काठमाडौँ – नेकपा (एमाले)का उपमहासचिव योगेश भट्टराईले ताप्लेजुङ पुगेर मतदान

दोलखाका कांग्रेस उम्मेदवार अजयबाबु शिवाकोटीले गरे मतदान

काठमाडौँ – नेपाली कांग्रेसका उम्मेदवार अजयबाबु शिवाकोटीले मतदान गरेका छन्

सोबिताले गरिन् मतदान

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार सोबिता गौतमले चितवन पुगेर प्रतिनिधिसभा

निर्वाचनमा उत्साह : बिहान एक घण्टामा क-कसले गरे मतदान (तस्बिरहरू)

काठमाडौं– प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत देशभर मतदान जारी छ । बिहान ७