ताप्लेजुङ पुगेर योगेश भट्टराईले गरे मतदान « Khabarhub

ताप्लेजुङ पुगेर योगेश भट्टराईले गरे मतदान


२१ फाल्गुन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा (एमाले)का उपमहासचिव योगेश भट्टराईले ताप्लेजुङ पुगेर मतदान गरेका छन् । मैवाखोला गाउँपालिका–३ सांघुस्थित श्री नारायणी मावि “ख” मतदान केन्द्रमा बिहान ७ः१५ बजे पहिलो मतदान गरेका हुन् ।

उनले मतदानपछि संसदको स्थायित्व, बलियो र स्थिर सरकार, लोकतन्त्रको सुदृढ़ीकरण तथा संविधानको समयानुकूल संशोधन, जेनजी आन्दोलनका सकारात्मक भावनाको सम्बोधन लगायत बलियो राष्ट्र मार्फ़त राष्ट्रिय गौरब निर्माणमा आजको निर्वाचनले ठोस योगदान दिने अपेक्षा गरेको बताएका छन् ।

प्रकाशित मिति : २१ फाल्गुन २०८२, बिहीबार  ८ : ३३ बजे

बाढीपहिरो पीडितको उद्धार र राहतका लागि टेक्नो मोबाइलद्वारा १० लाख रुपैयाँ सहयोग

काठमाडौं– टेक्नो मोबाइल नेपालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १०

भोटेकोशी बाढीपीडितका लागि प्याब्सन झापाको ७५ लाख सहयोग

झापा– भोटेकोशी बाढीबाट प्रभावितका लागि झापाका निजी विद्यालय, शिक्षक, विद्यार्थी,

नवनियुक्त उद्योगमन्त्री साहले लिए शपथ

काठमाडौं- उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीमा सिफारिस दीपककुमार साहले शपथ ग्रहण

साना व्यवसायका लागि वर्ल्डलिंकले ल्यायो ‘बिज २४’ म्यानेज्ड वाइफाई सेवा

काठमाडौं– वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले आफ्ना साना तथा मध्यम व्यवसाय ग्राहकहरूका लागि