नेप्सेमा ६० अंकको वृद्धि « Khabarhub

नेप्सेमा ६० अंकको वृद्धि


१८ पुस २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– साताको पहिलो दिन आइतबार शेयर बजारमा हरियाली आएको छ । बजार मापक परिसूचक नेप्से ६०.४१ अंकले बढेर २५८५.९१ को बिन्दुमा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक पनि १०.७७ अंकले बढेर ४८२.०१ को बिन्दुमा पुगेको छ ।

आइतबार २४० कम्पनीका ७१,६०,९८३ कित्ता शेयर किनबेच हुँदा ४,१२,६९,८०,०६८ रुपैयाँ बराबरको कारोबार भएको छ ।

यसदिन कारोबार भएका १३ मध्ये १२ उपसमूहमा हरियाली आएको छ । म्युचुअल फण्ड उपसमूहमा भने १४.८७ अंकको गिरावट आएको छ । लगानीकर्ताहरु सबैभन्दा धेरै लाइफ इन्स्योरेन्स उपसमूहमा आकर्षित भएका छन् । यो उपसमूहमा ३४४.२८ अंको वृद्धि भएको छ ।

प्रकाशित मिति : १८ पुस २०७८, आइतबार  ५ : ०० बजे

कांग्रेसका उम्मेदवारको प्रचार डिजिटल माध्यमबाट मात्रै

काठमाडौँ । नेपाली कांग्रेसको पन्धौँ महाधिवेशनमा उम्मेदवारहरूले डिजिटल माध्यमबाट मात्रै

उड्डयन सेवालाई सुरक्षित, स्तरीय, भरपर्दो र सर्वसुलभ बनाउन दुई विधेयक संसदमा दर्ता

काठमाडौँ । नागरिक उड्डयन प्राधिकरणलाई टुक्राउने दुई विधेयक प्रतिनिधिसभामा दर्ता

प्रधानमन्त्री शाहले डेढ महिनामा गरेका काम सार्वजनिक

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहको मातहतमा पछिल्लो डेढ महिनामा भएका

भ्रष्टाचार मुद्दामा विकल पौडललाई २ वर्ष कैद, ८३ करोड बढी बिगो

काठमाडौँ । सुरक्षण मुद्रण केन्द्रका पूर्वकार्यकारी निर्देशक विकल पौडेल भ्रष्टाचार

सरकारद्वारा प्रतिनिधिसभामा एकै दिन ५ वटा विधेयक दर्ता

काठमाडौं- सरकारले प्रतिनिधिसभामा नागरिक उड्डयन, सुशासन, पूर्वाधार र सडक सुरक्षासँग