नेप्सेमा ६० अंकको वृद्धि « Khabarhub

नेप्सेमा ६० अंकको वृद्धि


१८ पुस २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– साताको पहिलो दिन आइतबार शेयर बजारमा हरियाली आएको छ । बजार मापक परिसूचक नेप्से ६०.४१ अंकले बढेर २५८५.९१ को बिन्दुमा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक पनि १०.७७ अंकले बढेर ४८२.०१ को बिन्दुमा पुगेको छ ।

आइतबार २४० कम्पनीका ७१,६०,९८३ कित्ता शेयर किनबेच हुँदा ४,१२,६९,८०,०६८ रुपैयाँ बराबरको कारोबार भएको छ ।

यसदिन कारोबार भएका १३ मध्ये १२ उपसमूहमा हरियाली आएको छ । म्युचुअल फण्ड उपसमूहमा भने १४.८७ अंकको गिरावट आएको छ । लगानीकर्ताहरु सबैभन्दा धेरै लाइफ इन्स्योरेन्स उपसमूहमा आकर्षित भएका छन् । यो उपसमूहमा ३४४.२८ अंको वृद्धि भएको छ ।

प्रकाशित मिति : १८ पुस २०७८, आइतबार  ५ : ०० बजे

एमाले महाधिवेशन : विद्युतीय मेसिनमा सुस्त मतदान, दुई हजार मत खस्यो

काठमाडौं – नेकपा (एमाले)को ११ औं महाधिवेशनको मतदान जारी छ

निर्वाचन ७७ दिन बाँकीः नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका सार्वजनिक

काठमाडौं – निर्वाचन आयोगले ‘निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमयदर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल पुस ३ गते बिहीबार तदनुसार

आज २०८२ साल पुस ३ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ३ गते बिहीबार तदनुसार