२१६ जनामा कोरोना संक्रमण पुष्टि « Khabarhub

२१६ जनामा कोरोना संक्रमण पुष्टि


१८ पुस २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा २ सय १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको ५ हजार ९ सय ६२ पीसीआर परीक्षणका क्रममा २ सय १३ जना र १ हजार ६ सय ६९ एन्टिजेन परीक्षणका क्रममा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै कोरोना कारण थप २ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा ११ हजार ५ सय ९६ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

त्यस्तै थप २०९ संक्रमित निको हुँदा हालसम्म नेपालमा ८ लाख १२ हजार ४ सय १९ जना निको भएका छन् । हाल नेपालमा ४ हजार ९ सय ७१ सक्रिय संक्रमित आइशोलेशन र ९८ जना क्वरेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालले जनाएको छ

प्रकाशित मिति : १८ पुस २०७८, आइतबार  ५ : १५ बजे

वीर अस्पतालमा आजदेखि महिलालाई निःशुल्क क्यान्सर परीक्षण

कामठाडौं – आजदेखि वीर अस्पतालमा महिलालाई निःशुल्क रुपमा क्यान्सर परीक्षण

जनताको हितलाई केन्द्रमा राखेर संविधान संशोधन हुनुपर्छः नेता खड्का

काठमाडौं – नेपाली कांग्रेसका नेता तथा पूर्वउपसभापति पूर्णबहादुर खड्काले जनताको

टिप्पणी : रास्वपाको वाचापत्रमा भनेजस्तै बालेन सरकारबाट निम्न वर्ग उपेक्षित हुने संकेत

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मध्यम वर्गलाई विस्तार गर्ने लिएको

जापानले बनाएको नागढुङ्गा सुरुङमार्ग सञ्चालनको जिम्मा चीनलाई

काठमाडौं- सरकारले २०७६ साल कात्तिक ४ गते नागढुङ्गा–सिस्नेखोला सुरुङ मार्ग

प्रमुख प्रशासकीय अधिकृतविहीन स्थानीय तहमा सामान्य प्रशासनले पठायो ६३ जना उपसचिव

काठमाडौं – संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले उपसचिव वा