यी हुन् माओवादी केन्द्रीय सदस्यहरु (सूचीसहित) « Khabarhub

यी हुन् माओवादी केन्द्रीय सदस्यहरु (सूचीसहित)


१८ पुस २०७८, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्षकमल दाहाल प्रचण्डले जारी महाधिवेशनको बन्दसत्रमा पेश गरेको केन्द्रीय सदस्यहरुको सूची पारित भएको छ। अध्यक्षले मनोनित गर्न पाउने १५ प्रतिशत सदस्यबाहेक २३६ जनाको नामावली पारित गरिएको हो ।

खस आर्यतर्फका पुरुष

नारायणप्रसाद दाहाल
सूर्यराज सुवेदी
धीरेन्द्र प्रधान
नरबहादुर विष्ट
बसन्त शर्मा
केशव नेपाल
निर्मल आचार्य
जोखबहादुर महरा
तारानाथ स्वार
देवराज रेग्मी
हरिराज अधिकारी
देवेन्द्र पराजुली
अच्युतम् काफ्ले

खसआर्य युवा पुरुष

विजय भण्डारी
दुर्गा चापागाईं
अनिल शर्मा
लालबहादुर सोडारी

खसआर्य महिला

आशा कोइराला
सीता पोखरेल
कल्पना धमला
दामा शर्मा
देवी खड्का
धर्मशिला चापागाईं
रेणु चन्द,
रेणु दाहाल
सत्य पहाडी
ज्ञानु सुवेदी
लक्ष्मी न्यौपाने
मञ्जु बम
टीका बुढाथोकी
गोमा कुँवर
लुम्बिनी गौतम
हरिमाया शर्मा

खसआर्य युवा महिला ६ जना

यशोदा न्योपाने
ओमकुमारी पौडेल
विमला सिंह
दीपा सिम्खडा
गीता तिमिल्सिना
कृष्णा शाह

युवा ४० वर्ष मुनिका

दलित पुरुष

विष्णु विक
यमबहादुर परियार
जगत पार्की

दलित महिला ११ जना

अञ्जना विसंखे
सुशीला श्रीपाइली
धनमाया विक
लक्ष्मी विक
शान्ति नेपाली
गीता गहतराज
पम्फा बसेल

दलित युवा

सुवोध श्रीपाइली

महिला दलित

पार्वती विक, २ खाली

मुस्लिम १५ पुरुष

हकिकुल्ला मुसलमान,
कोशर शाहा

मधेसी पुरुष ६ जना

जगत यादव
शिवकुमार मण्डल
रामकुमार यादव

मधेसी युवा

सुरेन्द्र मेहता

मधेसी महिला १३ मा

बोधमाया कुमारी यादव
सुनिता कुमारी यादव

मधेसी युवा महिला खाली

आदिवासी जनजाति ४३ मा

पुरुष ११

अजम्बर राई काङमाङ
रामकुमार राई
दिपेन्द्र पुनमगर
परशुराम तामाङ
हितबहादुर तामाङ
दिलीप प्रजापति
छक्कबहादुर लामा

युवा जनजाति

इन्द्र आङ्बो
नवीन जिरेललगायत

जनजाति महिला

अमृता थापा
ओनसरी घर्ती
कमला रोका
तारा घर्ती
शशी श्रेष्ठ
लक्ष्मी लामा
सोमती तमु
होमकुमारी खापुङ
सीता थेबे
मणि खम्बु किराती

जनजाति युवा महिला

आर तामाङ, कमला दोङ, बिना मगर

थारू ६–६ महिला र पुरुष

सन्तकुमार चौधरी

हरिनारायण चौधरी

देवीलाल चौधरी

युवा थारु पुरुष

अमनलाल मौदी थारु

थारु महिला

रुपा चौधरी, अन्जना चौधरी, मञ्जु चौधरी, कृष्णा चौधरी

थारू युवा महिला

रामकुमारी चौधरी

पिछडिएको क्षेत्र

नरेश भण्डारी, देवकी मल्ल, कुमार पौडेल

अपांगाता महिलामा

चम्पा कार्की

अपांगाता पुरुषमा

चुडामणि खड्का

मधेसी पुरुषमा

घनश्याम यादव

प्रकाशित मिति : १८ पुस २०७८, आइतबार  ७ : ४७ बजे

भारतीय बलरविरुद्ध चलेन पाकिस्तानी ब्याटिङ, ६१ रनले पराजित

काठमाडौँ – आईसीसी टी–२० विश्वकप अन्तर्गत भारतविरुद्ध जवाफी ब्याटिङ गरिरहेको

भारतविरुद्ध पाकिस्तानको संघर्ष, गुमायो ७ विकेट

काठमाडौं – आईसीसी टी–२० विश्वकप अन्तर्गत भारतविरुद्ध जवाफी ब्याटिङ गरिरहेको

चलेन बाबर आजमको ब्याटिङ, ५ रनमा आउट

काठमाडौं – आईसीसी टी–२० विश्वकप अन्तर्गत भारतविरुद्ध जवाफी ब्याटिङ गरिरहेको

सर्लाहीमा गोली हानी भौतिक पूर्वाधार विकास कार्यालयका इन्जिनियरको हत्या

काठमाडौँ- सर्लाहीको मंगलवामा गोली हानी हत्या गरिएको छ । आइतबार

पाकिस्तानले पहिलो ओभरमै गुमायो विकेट, साहिबजादा फरहान शुन्य रनमै आउट

काठमाडौं – आईसीसी टी–२० विश्वकप अन्तर्गत भारतविरुद्ध जवाफी ब्याटिङ गरिरहेको