रिगंटा लाग्दा यस्ता लक्षण देखिन्छन् « Khabarhub

रिगंटा लाग्दा यस्ता लक्षण देखिन्छन्


१९ माघ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

शरीरलाई सन्तुलित राख्न आँखा, दिमाग, कान, खुट्टा र मेरुदण्डको नसाले एकसाथ काम गर्नु पर्दछ । यदि यी मध्ये हुनै एक अंगले काम गर्न छाडेमा रिगंटा लागेको महसुस हुन्छ । बारम्बार रिगंटा लागे वा लड्ने गरेको भए यो गम्भीर रोगको संकेत हुन सक्छ ।

रिंगटा लाग्दा देखिएका यस्ता संकेत गम्भीर हुन सक्छ

– अत्यधिक टाउको दुख्ने
– छाती दुख्ने
– टाउकोमा चोट
– उच्च ज्वरो
– मुटुको धड्कन बढ्ने
– बेहोस हुने
– सास फेर्न गाह्रो हुने
– गला लाग्ने
– हेर्न वा बोल्न समस्या हुने
– बान्ता हुने
– कमजोरी महसुस हुने

यदि रिंगटा लाग्दा माथिका कुनै पनि लक्षण थप देखिएमा तुरुन्तै चिकित्सकको परामर्श लिनु पर्दछ । कहिलेकाहीँ रिंगटा लाग्नु सामान्य हो । तर बारम्बार रिंगटा लाग्नु वा लड्ने गरी रिंगटा लागे अस्पताल जान ढिलो गर्नु हुँदैन । अस्पताल पुग्नु अघि चिसो पानीले अनुहार, हातखुट्टा धुने, बिरामीलाई खुल्ला हावामा राख्ने गर्नु पर्दछ ।

प्रकाशित मिति : १९ माघ २०७८, बुधबार  ६ : २२ बजे

झपट रावलले भने– बादलको प्रतिवेदन वस्तुनिष्ठ होइन, ‘व्यक्ति केन्द्रित टिपोट’ मात्रै

काठमाडौं – नेकपा एमालेका केन्द्रीय सदस्य झपट रावलले पार्टी पुनर्गठन

भोटेकोशी बाढी : नेपाल प्रहरीद्वारा ‘टिमुरे टु त्रिवेणी’ अप्रेशन सञ्चालन

काठमाडौं – भोटेकोशी बाढीबाट प्रभावितको उद्धार तथा बेपत्ता भएकाको खोजीलाई

दुई दिनमा साढे ३ लाख सिलिन्डर ग्यास भित्रियो, उपभोक्तालाई भने अझै सास्ती

काठमाडौं – पछिल्लो दुई दिनमा भारतबाट नेपालका विभिन्न नाका हुँदै

भोटेकोशी बाढी : छोराबुहारी बेपत्ता, घर फर्कने आशमा आमाबुवा

बर्दिया – रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा छोराबुहारी बेपत्ता भएपछि

सडकपेटीमा सुत्केरी : काममा खटिएका छ जना कर्मचारी निलम्बित

सप्तरी – राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना भएकै अवस्थामा अस्पताल