जोक्स

चुट्किला : रानी पोखरीसम्म

By खबरहब

March 02, 2022

युवती : दाइ यो गाडी कहाँसम्म जान्छ ?

चालक : रानी पोखरीसम्म ।

युवती : त्यसो भए मलाई रानी पोखरीभन्दा आठ–दश हात वरै रोकिदिनुहोला ।

साभार : ‘हँसाउने जोक्स’ पुस्तकबाट