चुट्किला : म देख्दिनँ « Khabarhub

चुट्किला : म देख्दिनँ


१८ फाल्गुन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अन्धो : हजुर एक–दुई रुपैयाँ दिनुहोस् यो अन्धोलाई ।

मानिस : तिमी अन्धो छौ भन्ने के प्रमाण छ ?

अन्धो : ऊ त्यो बाङ्गो रुख छ नि, त्यो तपाईं देख्नु हुन्छ तर म देख्दिनँ ।

साभार : ‘हँसाउने जोक्स’ पुस्तकबाट

प्रकाशित मिति : १८ फाल्गुन २०७८, बुधबार  ६ : २४ बजे

शिवपुरीमा हराएका तीन जनालाई सेनाले गर्‍यो उद्धार

काठमाडौं – काठमाडौंको शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जभित्र हराएका तीन जनालाई

निरज र जेनिशालाई स्केटिङ उपाधि

काठमाडौं – रुकुमकोटमा पहिलो पटक आयोजना भएको इनडोर स्केटिङ प्रतियोगिताको

पञ्चेबाजा बजाउने परम्परागत चलन हराउँदै

भोजपुर– आधुनिक बाजाको आगमनसँगै परम्परागत रूपमा बजाइने नेपालको लोकसंस्कार र

मुटुरोग उपचार शिविरमा साढे चार सयको निःशुल्क परीक्षण

पर्वत– पर्वतको कुश्मानगरपालिका–१२ ठूलीपोखरीमा शनिबार सञ्चालित एकदिने मुटुरोग परीक्षण शिविरमा

म्याग्दीको जलजला आलुको बीउमा आत्मनिर्भर

म्याग्दी– जिल्ला सदरमुकाम बेनीबजारसँगै रहेको पर्वतको जलजला गाउँपालिका बीउ आलुमा