युक्रेनको पक्षमा युद्ध लड्दै नेपालका प्रताप बस्‍नेत   « Khabarhub

युक्रेनको पक्षमा युद्ध लड्दै नेपालका प्रताप बस्‍नेत  


१८ फाल्गुन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  नेपाली युवा प्रताप बस्नेत पनि रुसविरुद्ध युक्रेनका तर्फबाट युद्ध लड्न गएका छन्। सामाजिक सञ्जालमा उनले आफ्नो घर नेपाल भएको र नाम प्रताप बस्नेत भएको खुलाएका छन् । 

रुसले आक्रमण गरेपछि युक्रेनमा रहेका धेरै नेपाली राजधानी किभबाट भागेर छिमेकी देश पोल्याण्ड, बेलारुस, जर्मनी लगायतका देश पुगेका छन् ।  तर किभमै रहेका नेपाली युवा बस्नेत भने युक्रेनका लागि रुसविरुद्ध युद्ध लड्न सेनामा भर्ती भएका हुन् ।

प्रकाशित मिति : १८ फाल्गुन २०७८, बुधबार  ७ : ०१ बजे

राष्ट्रियसभाका दुई रिक्त पद छिटै पूर्ति गरिने

काठमाडौं– सरकारले राष्ट्रियसभामा रिक्त रहेका दुई सदस्यहरूको पदपूर्ति प्रक्रिया छिटै

भक्तपुरमा संगीतको ठूलो जात्रा, पहिलोपटक आफ्नै ब्यान्डसहित आउँदै कुमा सागर 

भक्तपुरको सल्लाघारी मैदानमा यसपटक संगीतसँगै कला, संस्कृति र सामाजिक सेवाको

ककपिटमै चक्कु प्रहार, घाइते अवस्थामै देखाए साहस : को हुन् भारतीय क्याप्टेन स्मित मच्छार ?

दुबईबाट इजरायलको तेल अभिभतर्फ उडिरहेको विमानमा सबै कुरा सामान्यजस्तै थियो।

सातौँ भन्सार सुधार तथा आधुनिकीकरण योजना सार्वजनिक, ७ अर्ब बढी बजेट परिचालन गरिने

काठमाडौं– नेपाल सरकारले ‘सातौँ भन्सार सुधार तथा आधुनिकीकरण योजना (२०८३–२०८८)

भोटेकोशी र कालीगण्डकी विपद् अध्ययन गर्न राष्ट्रियसभामा विशेष समिति गठन

काठमाडौं  – राष्ट्रियसभाले भोटेकोशी तथा कालीगण्डकी करिडोरमा भएका विपद्को जोखिम,