विश्वकप फुटबल २०२२: स्पेन र जर्मनी एउटै समूहमा « Khabarhub

विश्वकप फुटबल २०२२: स्पेन र जर्मनी एउटै समूहमा


१९ चैत्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा– कतार विश्वकप फुटबल २०२२ अन्तर्गत स्पेन र जर्मनी एउटै समूहमा परेका छन् ।

दोहास्थित दोहा एक्जिबिसन एण्ड कन्भेन्सन सेन्टरमा भएको ड्रमा यी राष्ट्र एउटै समूह ‘ई’ मा परेका हुन् ।

ड्रमा ३२ टोलीलाई आठ समूहमा विभाजन गरिएको छ ।

विश्वकप आयोजक कतार भने समूह ‘ए’ मा परेका छन् । विश्वकप नोभेम्बर २१ देखि डिसेम्बर १८ सम्म चल्ने छ ।

यस्ताे छ विश्वकप ड्रः

समूह ‘ए’– इक्वेडर, सेनेगल र नेदरल्यान्ड्स

समूह ‘बी’– इङ्ल्यान्ड, इरान, संयुक्त राज्य अमेरिका र युरोपियन प्लेअफ टिम

समूह ‘सी’– अर्जेन्टिना, साउदी अरेबिया, मेक्सिको र पोल्यान्ड

समूह ‘डी’– फ्रान्स, युएई–अस्ट्रेलिया र पेरुमध्येको प्लेअफ विजेता, डेनमार्क, ट्युनिसिया

समूह ‘इ’– स्पेन, जर्मनी, जापान र कोस्टा रिका र न्युजिल्यान्ड प्लेअफको विजेता

समूह ‘एफ’– बेल्जियम, क्यानडा, मोरक्को र क्रोएसिया

समूह ‘जी’– ब्राजिल, सर्विया, स्विट्जरल्यान्ड र क्यामरुन

समूह ‘एच’– पोर्चुगल, घाना, उरुग्वे र दक्षिण कोरिया

प्रकाशित मिति : १९ चैत्र २०७८, शनिबार  १२ : २३ बजे

पर्सामा चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागू

वीरगन्ज– जिल्ला प्रहरी कार्यालय पर्साले चाडपर्व लक्षित विशेष सुरक्षा योजना

खेतमा पानी लगाउन गएका भण्डारीको करेन्ट लागेर मृत्यु

गुल्मी– स्थानीय धुर्कोट गाउँपालिका–५ का ऋषिराम भण्डारीको करेन्ट लागेर मृत्यु

बाढी प्रभावित क्षेत्रमा गैरसरकारी संस्थाका राहत कार्यक्रम

काठमाडौँ– भोटेकोशी–त्रिशूली बाढी प्रभावित रसुवाको उत्तरगया गाउँपालिका–२ डाँडागाउँमा जोखिममा रहेका

इन्टरनेट मतदानका लागि प्रविधि र संस्थागत क्षमता सुदृढीकरणमा जोड

काठमाडौं– इन्टरनेट मतदान प्रणाली कार्यान्वयन गर्न प्रविधिगत तयारी, संस्थागत क्षमता

गगनसँगको छलफलपछि मिनेन्द्रले लिए उम्मेदवारी फिर्ता

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापासँगको छलफलपछि डाक्टर मिनेन्द्र रिजालले उम्मेदवारी