आज २०७९ साल वैशाख १९ गते सोमबारको राशिफल | Khabarhub Khabarhub

आज २०७९ साल वैशाख १९ गते सोमबारको राशिफल


१९ बैशाख २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आज २०७९ साल वैशाख १९ गते सोमबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ। तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको फलादेश:

मेष : दिन राम्रो छ। आम्दानी बढ्नेछ। शिक्षामा राम्रो छ। पठनपाठनमा जोश बढ्नेछ।

वृष : शिक्षाको क्षेत्रमा धेरै राम्रो छ। शिक्षामा गरेको लगानीले फाइदा हुनेछ। प्रेममा सफलता मिल्नेछ।

मिथुन : प्रतिस्पर्धी पराजित हुनेछन्। स्वास्थ्यमा गढबढी देखिने भएकाले खानामा ख्याल गर्नुहोला। प्रेममा धोका हुने भएकाले तर्क वितर्क नगर्नु राम्रो हुनेछ।

कर्कट : सवारी साधन चलाउनुहुन्छ भने सचेत हुनुपर्ने देखिन्छ। व्यापार व्यवसायमा आफन्तको सल्लाह लिएर अगाडि बढ्नुहोला।

सिंह : पारिवारिक क्षेत्रमा सफलता मिल्नेछ। प्रेमी प्रेमिकाको सम्बन्ध सुमधुर हुनेछ। पढाइमा जोश बढेनेछ। प्रयास गरेमो सफलता मिल्ने देखिन्छ।

कन्या : आज ठूलाठूला योजनामा हात नहाल्नु राम्रो हुन्छ। खुट्टा तान्नेहरु सक्रिय भएकाले सचेत हुनुपर्ने देखिन्छ।

तुला : दिन सामान्य छ। योजनाका साथ अगाडि बढे ठूलो सफलता हात लाग्नेछ। शिक्षामा निक्कै राम्रो हुनेछ।

वृश्चिक : दिन राम्रो छ। परिवारमा बढी तर्क वितर्क नगर्नुहोला। स्वास्थ्य अवस्था राम्रो देखिन्छ।

धनु : आफ्ना बोलीको प्रभावले गर्दा प्रतिस्पर्धीहरु निस्तेज हुनेछन्। तर्क गर्दा मानिस प्रभावित हुनेछन्। प्रेममा धोका हुने देखिन्छ।

मकर : दिन सामान्य छ। आर्थिक लाभ हुने देखिन्छ। शैक्षिक क्षेत्र यथावत रहे पनि धार्मिक क्षेत्र र परोपकारमा मन जानेछ।

कुम्भ : कामका लागि ऊर्जा मिल्नेछ। शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। यो दिन एउटा महत्वपूर्ण भएकाले तपाईंले शिक्षा क्षेत्रमा लगानी गर्दा फाइदा हुनेछ।

मीन : दिन राम्रो छ। स्वास्थ्यमा गडबड आउने देखिन्छ। आफ्नो राम्रो ख्याल गर्नुहोला। गणेश भगवानको स्मरण गर्नुहोला।

प्रकाशित मिति : १९ बैशाख २०७९, सोमबार  ५ : २६ बजे

२२ अंकले घट्यो नेप्से, २०६ वटा कम्पनीको घट्यो सेयर मूल्य

काठमाडौं– बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) २२.५८ अंकले गिरावट आएको 

अठारौँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी २०८२ सुरु

पाटन– १८औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी २०८२ ललितपुरमा सुरु भएको

सरकारले सिंहदरबार र सर्वोच्चमा भएको तोडफोड र आगजनीको वास्ता गरेन : प्रभु साह

काठमाडौं– आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले नेपालमा

केपी ओलीको ६ पृष्ठ लामो राजनीतिक प्रतिवेदनमा के छ ? (पूर्णपाठ)

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बुधबारदेखि सुरू दशौँ केन्द्रीय

एक सातामा ४ सय २८ जनामा देखियो डेंगु संक्रमण 

काठमाडौं– पछिल्लो २४ घण्टामा देशभर ३७ जनामा डेंगुको संक्रमण पुष्टी