नेपाली कांग्रेसबाट मुलुकको विकास र समृद्धि हुन्छ : निधि « Khabarhub

नेपाली कांग्रेसबाट मुलुकको विकास र समृद्धि हुन्छ : निधि


१९ बैशाख २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री विमलेन्द्र निधिले नेपाली कांग्रेसबाट मात्र मुलुकको विकास र समृद्धि हुने बताएका छन् ।

विराटनगर–१८ स्थित पार्टी सम्पर्क कार्यालयको उद्घाटन गर्दै उनले रोजगारीको सिर्जना र जनताको आयस्तर वृद्धि कांग्रेसकाे विजयीबाट सम्भव हुने विचार राखे ।

नेता निधिले मुलुकको विकास स्थानीय सरकारबाट सम्भव हुने भएकाले महानगरमा गठबन्धनका उम्मेदरवारलाई विजयी सुनिश्चित गराउन सबैसँग आग्रह गरे ।

अर्का केन्द्रीय सदस्य अमृत अर्यालले गठबन्धनका उम्मेदवारलाई विजयी गराउन आग्रह गर्दै कांग्रेसको जितबाट नगरको समग्र विकास हुने धारणा राखे ।

प्रमुख पदका उम्मेदवार नागेश कोइरालाले विराट राजाको दरबार क्षेत्रको विकास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । गठबन्धनबाट उपप्रमुख पदका उम्मेदवार जसपाका अमरेन्द्र यादवले गठबन्धन विजयी भए विराटनगरको मुहार फेर्ने गरी काम गर्ने बताएका थिए ।

प्रकाशित मिति : १९ बैशाख २०७९, सोमबार  ११ : ४७ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको