शहीद स्मारक सी डिभिजन लिगमा रानीवन स्पोर्ट्स क्लबको पाँचौँ जित | Khabarhub Khabarhub

शहीद स्मारक सी डिभिजन लिगमा रानीवन स्पोर्ट्स क्लबको पाँचौँ जित


१९ जेठ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– शहीद स्मारक सी डिभिजन लिगमा रानीवन स्पोर्ट्स क्लबले पाँचौँ जित निकालेको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बिहीबार दिउँसो भएको खेलमा रानीवनले वीरगन्ज युनाइटेड क्लबलाई २–१ गोल अन्तरले पराजित गरेको हो । 

रानीवनको लागि मिलन रेग्मी र कर्नेल देउवाले १–१ गोल गरे भने वीरगन्जको लागि भने सिद्धान्त अधिकारीले १ गोल फर्काए । खेलको ५४ औँ मिनेटमा मिलनले गोल गर्दै रानीवनलाई अग्रता दिलाए । खेलको ५५ औँ मिनेटमा कर्नेलले गोल गर्दै वीरगन्जको अग्रतालाई दोब्बर बनाए । खेलको इन्जुरी समयमा सिद्धान्तले वीरगन्जको लागि १ गोल गरे ।

प्रकाशित मिति : १९ जेठ २०७९, बिहीबार  ६ : ०२ बजे

दासढुंगा घटनाको गम्भीर खोजी गर्नुपर्छ : माधव नेपाल

काठमाडौं – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले दासढुंगा घटनाका

गुल्मीमा बस दुर्घटना हुँदा १३ जना घाइते

गुल्मी – गुल्मीमा बस दुर्घटना हुँदा १३ जना घाइते भएका

प्रथम पशुपति चौलागाईं स्मृति कप भलिबल सुरु

दोलखा – प्रथम पशुपति चौलागाईं स्मृति कप खुल्ला पुरुष भलिबल

‘पुजार सार्की’मा परीक्षा लिम्बू : अडिसनमा ६ वटा भिडियो पठाएपछि अनुबन्ध

काठमाडौं – जेठ १० बाट प्रदर्शनमा आउने फिल्म ‘पुजार सार्की’मा

अछामको एक कपडा पसलमा आगलागी

धनगढी । अछामको एक कपडा पसलमा आगलागी भएको छ। जिल्लाको